Logo
अपराध

फैसलापछि फरार ७९ पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर, २९ माघ: विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई

विस्तृत पढ्नुहोस
दरबन्दीअनुसार प्रहरी नहुँदा सुरक्षामा सकस

खलङ्गा, २९ माघ: जिल्ला प्रहरी कार्यालय जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा जिल्लाको शान्ति सुरक्षामा समस्या भएको छ । चिसो याममा जिल्लामा एक जना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने

पिसाब फेर्न निस्कँदा किशोरी बलात्कृत

मोरङ, २९ माघ। जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका छन् ।किशोरी पिसाब फेर्न सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट

प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण गरिने

वाग्मती, २९ माघ: वाग्मती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि

गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जना पक्राउ

चितवन, २८ माघ: दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ

अप्राकृतिक मैथुन गरेको अभियोगमा युवा पक्राउ

नवलपरासी (पश्चिम), २८ माघ । अप्राकृतिक मैथुन गरेको अभियोगमा १९ वर्षका युवा पक्राउ परेका छन् । ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा सुस्ता गाउँपालिका–५ चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

सिरहा, २८ माघ । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कर्जन्हा नगरपालिका–११ बगाहा बस्ने ३७ वर्षीय गुनेश्वर

लागुऔषध सहित ५ जना पक्राउ

काठमाडौं, २८ माघ । अवैध लागूऔषध सहित ५ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ५ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको

श्रीमानले गरे श्रीमतीको हत्या

पर्वत, २८ माघ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा जलजला गाउँपालिका–४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर

नेपाल प्रहरीलाई साधनस्रोतले सम्पन्न बनाइने

वाग्मती, २८ माघ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सुरक्षा निकायको मनोबल बढाउन कुनै कसर बाँकी नराख्ने बताएका थिए । नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रातोमाटे, हेटौँडामा वाग्मती प्रदेश

सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै

काठमाडौं, २८ माघ । नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ । सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका

दुई दिनदेखि बेपत्ता किशोर भेटिएनन्

दमौली, २८ माघ:तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा

Screenshot