Logo
अपराध

भागरथी हत्या प्रकरणबारे काँग्रेसको स्थलगत अध्ययन, रमेश लेखक खटिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ फागुन । भागरथी भट्ट हत्या प्रकरणको दोषी अझै पत्ता लागेको छैनन् । सरकारमाथि घटनाको दोषी पत्ता लगाउन चौतर्फी दबाब बढिरहेको छ । बैतडीको

विस्तृत पढ्नुहोस
विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै

काठमाडौं, २ फागुन । बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो ।

प्रहरी हेडक्वार्टरबाटै सइ पक्राउ

काठमाडौं, २ फागुन । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक नायब निरीक्षक(सइ) पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरोले सइ पवन श्रेष्ठलाई पक्राउ गरेको हो ।सइ श्रेष्ठको लागु औषध ब्राउन

दुई करोड हिनामिनाको आरोपममा प्राविधिक सहायक ९० दिन निलम्बनमा

सिमकोट, २ फागुन: हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा

इन्सपेक्टरमा बढुवा रोकियो, असईमा बढुवा तयारी

काठमाडौं, १ फागुन । नेपाल प्रहरीको सइबाट इन्सपेक्टर बढुवा तत्कालका लागि रोकिएको छ । बढुवामा कोटा हेरफेर गर्ने तयारी छ ।हाल रिक्तमध्ये ४० प्रतिशत पदमा बढुवा र ६० मा भर्नाबाट

श्रीमान्को हत्या, श्रीमतीको अवस्था गम्भीर

उदयपुर, १ फागुन: उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय

३ लाख ५० हजार सहित पक्राउ

बारा, २९ माघ । स्रोत नखुलेको रकम सहित एकजना बुधबार पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–७ झबानिबाट स्रोत नखुलेको नगद ३ लाख ५० हजार रुपैयाँ सहित भारत घर भएका २३

मोटरसाइकल चोरीमा सम्लग्न पक्राउ

सुनसरी, २९ माघ । मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान को घोपा अस्पतालको कम्पाउण्डभित्र पार्किङ गरी राखेको को.३५ प १२८९ नम्बरको मोटरसाइकल चोरी गर्ने २

महिला बलात्कार गर्ने २२ वर्षीय पुरुष पक्राउ

उदयपुर, २९ माघ । जबरजस्ती करणी गरेको अभियोगमा राईलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगाका २२ वर्षीय साईमन राई बुधबार दिउँसो पक्राउ परेका

लागूऔषधसहित पक्राउ

काठमाडौं, २९ माघ । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल फेनारगन, ५ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल लुपिजेसिक र

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २९ माघ । विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ परेको छ । बैदेशिक रोजगार कसूर मुद्दामा फरार प्रतिवादी पाल्पा बगनासकाली गाउँपालिका–७ बस्ने ५९ वर्षीया टिका कुमारी थापालाई मंगलबार पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाउने काठमाडौंबाट पक्राउ

काठमाडौं, २९ माघ । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवा बुधबार दिउँसो पक्राउ परेका छन् । गल्कोपाखा बस्ने सुनसरीका ४३ वर्षीय बिर्ख बहादुर भुजेललाई धारिलो हतियार प्रहार

Screenshot