Logo
अपराध

पाँच वर्ष अघि लेलेको जंगलमा युवतीको हत्या गर्ने पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ असोज । ललितपुरको लेलेस्थित जंगलमा पाँच वर्ष अघि युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन् । हत्यापछि फरार सिराहाका रविकुमार यादवलाई प्रहरीले मैतीदेवीबाट

विस्तृत पढ्नुहोस
भर्चुअल माध्यमबाट ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम

पोखरा, ८ असोज: विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि बन्दाबन्दी खुकुलो भएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले ट्राफिक सचेतना सम्बन्धि भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन

नक्कली नोट सहित दुई जना पक्राउ

बारा, ८ असोज । एक हजार दुई सय १६ थान नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार

अवैध लागूऔषध चरेससहित पक्राउ

काठामडौं, ८ असोज । अवैध लागूऔषधसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका बाट करिब ३७ केजी अवैध लागूऔषध चरेस सहित २ जना पक्राउ परेका हुन्

भरुवा बन्दुक सहित पक्राउ

बाँके, ८ असोज । भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । राप्तीसोनारी गाउँपालिका सुनखरेका शान्त बहादुर घर्तीलाई १ थान भरुवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो

१११ प्रहरीसहित हजारौं कर्मचारीलाई ५ हजार जरिवाना

काठमाडौं, ८ असोज । तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने करिब १२ हजार कर्मचारी कारबाहीमा परेका छन् । ६० दिनभित्र सम्पत्ति विवरण नबुझाउनेहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार निर्देशन

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर, ७ असोज: आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई

बाघको छाला र सालकको खपेटा सहित पक्राउ

कास्की, ७ असोज । बाघको छाला र सालकको खपेटासहित सन्तोष लामिछानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पोखरा बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब

सरकारी निर्णय उल्लंघन गर्ने कारबाहीमा

कास्की, ७ असोज । सरकारी निर्णय उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी निर्णय उल्लंघन गरी पोखरा गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी संचालन गर्ने होष्टल संचालिका

बालबालिकाको सुन लुट्ने महिला पक्राउ

काठमाडौँ, ७ असोज: महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा

बम विस्फोट गरी फिरौती रकम माग गर्ने समूहका एकजना पक्राउ

वीरगंज, ७ असोज । बारा प्रहरीले बम विस्फोट गरी फिरौती रकम माग गर्ने गिरोहका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । बारा, परवानीपुर गाउँपालिका–१ निवासी ३६ वर्षीय कपिलदेव महतोलाई पक्राउ

चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत

काठमाडौं, ७ असोज । सवारी नियम उल्लङ्घन गर्ने चालक तथा सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् ।