Logo
एमाले महाधिवेशन विशेष

वरिष्ठ उपाध्यक्षको रेसबाट ‘ब्याक’ हुने सुवास नेम्वाङको संकेत

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १२ मंसिर : नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन् । उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता

विस्तृत पढ्नुहोस
एमाले महाधिवेशनः सहमति नभए विद्युतीय मतदान असम्भव

चितवन, १२ मंसिर : एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ । चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र

ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाईए नेम्वाङलाई मान्य नहुने, कोठामा प्रचार सामाग्री तयार

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको आज तेस्रो दिन । बन्दसत्र भने साँझ ७ बजेबाट सुरु हुने जनाईएको छ । पदाधिकारीसहित केन्द्रीय सदस्यहरु समेत चयन गर्ने जिम्मा

साँझ ७ बजे सुरु हुने बन्दसत्र केहीबेरमै सकिने गोकुल बाँस्कोटाको भनाई

चितवन, १२ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा

एमाले महाधिवेशन : ७ बजेबाट बन्दसत्र सुरु हुने

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसूत्र अहिलेसम्म सुरु भएको छैन् । नेता गोकुल बाँस्कोटाकाअनुसार साँझ ७ बजेबाट बन्दसत्र सुरु हुँदैछ । अहिले पदाधिकारी र ३०१ केन्द्रीय

निर्णायक छलफलमा ओली, केन्द्रीय सदस्यहरू सबै दोहोरिँदै

चितवन, १२ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्व चयनका लागि अन्तिम छलफलमा लागेका छन् । उनले आफू निकट नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेललगायतसँग छलफल गरेका हुन्

एमाले महाधिवेशनः दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली

–प्रकाश सिलवाल-कृष्ण आचार्य सौराहा, १२ मङ्सिर : नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ । चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको

भीम रावलको पखाईमा ओली, अहिले पार्क सफारी होटेल नेता/कार्यकर्ताले भरियो

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज तेस्रो दिन । अझैसम्म पनि बन्दसत्र सुरु भएको छैन् । हिजो नै बन्दसत्रको हलले पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गर्ने जिम्मा

नेपाल आएका भाकपा नेता सिंहले भने–मोदी सरकारलाई हटाउन सकिएन भने भारत बर्वाद हुन्छ (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टी (भाकपा) का नेता जोगिन्दर सिंहले भारतीय जनताले नरेन्द्र मोदीको सरकारलाई सत्ताबाट हटाउन चाहेको टिप्पणी गरेका छन्। उनले भने,‘मोदी सरकारलाई हटाउन सकिएन भने

एमाले महाधिवेशनः अन्तिम लडाइँमा सुवास नेम्वाङ

चितवन, १२ मंसिर : १०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु

ओलीसँग छलफल गरेर ‘१० भाइ’ समूह निस्कियो

सौराहा, १२ मंसिर : एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका ‘१० भाइ’ समूहले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ । आइतबार बिहान ओली बसेको सफारी रिसोर्टमा उपाध्यक्ष युवराज

ओलीको प्रस्तावः भीम, सुवास र विष्णु उपाध्यक्षमा बसिदिनुस्

काठमाडौं, १२ मंसिर : १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका

Screenshot