Logo
जनता जान्न चाहन्छन

पाठ्यपुस्तकबाट सन्दुक रुइतको जीवनी हटाउनु देशका लागि दुर्भाग्य होः उपसभामुख राना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० जेठ । उपसभामुख इन्दिरा राना मगरले आफू देशको आवश्यकताले राजनीतिमा आएको बताएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा

विस्तृत पढ्नुहोस
नेपालले भारतको विश्वास जित्नुपर्छ : डा. गान्धी पण्डित (भिडिओसहित)

काठमाडौं, ९ जेठ । बरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण फलदायी हुनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा

नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक र आशा जगाउनेखालको बजेट आओस : सांसद वाग्ले (भिडिओसहित)

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रम परम्परा धान्नको लागि ल्याईएको दस्तावेज भएको बताएका छन् । उनले भने,‘यो नीति

नक्कली शरणार्थी प्रकरणले मलाई पनि धक्का लागेको छः रघुजी पन्त (भिडियोसहित)

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल राष्ट्रकोसमेत बेइज्जत भएको टिप्पणी गरेका छन् ।  हिजो (सोमबार) प्राइम

गठबन्धनका कतिपय नेता नै सरकारकै खुट्टा तान्न लागेको माओवादी नेताको टिप्पणी (भिडिओसहित)

काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले जनतामा सरकारले केही काम गर्ने विश्वास पलाएको बताएका छन् । ‘हिजो अस्तव्यस्त थियो । आज केही भएको छ ।

मुमाराम खनालको दाबी : केपी ओलीको पार्टी र उनको नेतृत्व सबैभन्दा भ्रष्ट देखियो (भिडिओसहित)

काठमाडौं, ८ जेठ । राजनीतिक विश्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र उनको नेतृत्व सबैभन्दा बढि भ्रष्ट देखिएको आरोप लगाएका छन् । उनले भने,‘केपी ओली यत्ति प्रतिक्रियामा

कृष्ण कँडेललाई धमलाको प्रश्नः ‘जनताले दिएको पैसा सदुपयोग भएको छ ?’ (अन्तरवार्ता)

काठमाडौं, ७ जेठ । चर्चित कार्यक्रम ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेल लामो समयदेखि सामाजिक सेवामा संलग्न छन् । उनले गरिबी र विपन्नताका कारण औषधोपचार गर्न नपाएका, विद्यालय शिक्षाबाट बञ्चित भएका लगायतका

माओवादी नेतृ यादवको दाबी : प्रचण्ड साक्षात् भगवान हो, रेनु दाहाल पार्टीको नेतृत्व लिन सक्षम हुनुहुन्छ (भिडिओसहित)

काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) की नेतृ पूनम यादवले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई साक्षात् भगवानको संज्ञा दिएकी छिन् । पत्रकार ऋषि धमलाले ‘तपाईंले चिनेको प्रचण्ड व्यक्तिगत

रेशम चौधरीलाई राजनीतिक जीवनमा ल्याउने हिसाबले अगाडि बढ्नुपर्छः देवेन्द्र पौडेल (अन्तरवार्ता)

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले क्यान्टोनमेन्टमा कुनै पनि किसिमको भ्रष्टाचार नभएको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्क

सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि रविले समर्थन फिर्ता लिएः नारायण दाहाल (अन्तरवार्ता)

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्यान्टोनमेन्ट घोटला छानविन भएर दोषी पाइएमा जेल जान तयार रहेको बताएका छन् । संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले क्यान्टोनमेन्टको विषय तत्कालीन

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्छः प्रभु साह (भिडियोसहित)

काठमाडौं, ५ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन प्रधानमन्त्रीको संलग्नता नभई हुनै नसक्ने बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको

‘टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन किन लुकाइयो ?’

काठमाडौं, ४ जेठ । नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले टीकापुर घटनामा राजनीतिक बेइमानी भएको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि