Logo
जनता जान्न चाहन्छन

मेयर साम्पाङको टिप्पणी : हामी नेपालीले गफैमात्र गर्यौं, अब काम गरेर जानुपर्छ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत्र । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालीले गफैमात्र गरेर देश विकास नभएको टिप्पणी गरेका छन् । उनले अबको मोडेल भनेको काम गरेर

विस्तृत पढ्नुहोस
केपी ओलीले पार्टी एकताको प्रस्ताव राखेको माधव नेपालको खुलासा (भिडिओसहित)

काठमाडौं, २३ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीबीच एकताको प्रस्ताव राखेको खुलासा गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स

ओली– प्रचण्डलाई माधव नेपालको प्रस्तावः ‘तीनवटै पार्टी एकता गरौं’ (भिडियोसहित)

काठमाडौं, २३ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीबीच एकताको प्रस्ताव राखेको खुलासा गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स

तीनवटै क्षेत्रमा माओवादीले समर्थन गरेका उम्मेदवारले जित्ने निश्चित छ– लिलामणि पोखरेल

काठमाडौं, २१ चैत्र । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा माओवादीले समर्थन गरेको उम्मेदवारले जित्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

माओवादी सचिवलाई धमलाको प्रश्न– ‘उपनिर्वाचनमा के कारणले उम्मेदवारविहिन हुनुभयो ?’(भिडियोसहित)

काठमाडौं, २१ चैत्र । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले सरकारमा रहेका दलहरुबीटच सहकार्य र समझदारी विकास गर्न आफूहरुले तीनवटै निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि उम्मेदवार नउठाएको बताएका छन् ।

नाटाका निवर्तमान उपाध्यक्षको आरोप– ‘गभर्नर अधिकारी कुनै पार्टीबाट निर्देशित हुनुहुन्छ’

काठमाडौं, २० चैत्र । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का निवर्तमान उपाध्यक्ष अच्युत गुरागाईँले अर्थमन्त्री र राष्ट्र बैंकको टसरले व्यवसायीहरु मारमा परेको बताएका छन् । हिजो (आइतबार)

एमालेले चाहेको दिन प्रचण्ड नेतृत्वको सरकार ढल्छ– पद्मा अर्याल (भिडियोसहित)

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बोलिको कुनै ठेगान नरहेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

भीम रावललाई धमलाको प्रश्न– ‘एमाले छाड्न लागेको हो ?’ (भिडियोसहित)

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले आफूले पचास वर्षसम्म पार्टीमा बगाएको रगत र पसिना देशका लागि उपयोगी होस् भन्ने चाहेको बताएका छन् । हिजो

तराईका आठ जिल्लामा तीन लाख मिटरब्याज पीडित

काठमाडौं, १५ चैत्र । मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले तराईका आठ जिल्लामामात्रै तीन लाख मानिस मिटरब्याजको पीडामा रहेको खुलासा गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता

कांग्रेसभित्र अनुशासन छैन, नेताको वरिपरी घुम्नेलेमात्रै अवसर पाउँछ– सहमहामन्त्री राठौर

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र काम गर्नेलाई न्याय गर्ने परिपाटी नभएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

जिम्मेवारी दिए ठीकै छ, मन्त्री बन्नका लागि दैलो-दैलो धाउँदिन– कांग्रेस सहमहामन्त्री राठौर(भिडियोसहित)

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आफू मन्त्री बन्ने दौडमा नभएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद

एमालेसँग पार्टी एकता गर्दा राम्रो हुन्छ– रामकुमारी झाँक्री (भिडियोसहित)

काठमाडौं, १३ चैत्र । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा (एमाले) सँग पार्टी एकता गर्दा राम्रो हुने बताएकी छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’