Logo
जनता जान्न चाहन्छन

गणतन्त्र आइसक्दा पनि मधेशी जनताको जीवनस्तरमा कुनै सुधार छैन- महन्थ ठाकुर (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालको संविधान विवादास्पद रहेको आरोप लगाएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको

विस्तृत पढ्नुहोस
७ दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म एक ठाउँमा रहँदैन् : सिके राउत (भिडिओसहित)

काठमाडौं, ६ माघ । जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको सत्ता गठबन्धन टुट्ने सनसनीपूर्ण खुलासा गरेका छन् । आजसम्म आफूहरु सत्ता पक्षमा रहेकाले नैतिक

कृषि क्षेत्रमा विचौलियाको अन्त्य हुन्छ– कृषिमन्त्री साह (भिडियोसहित)

काठमाडौं, ५ माघ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले सरकारले किसानको पक्षमा रहेर काम गर्ने बताएकी छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

प्रचण्डलाई सफल प्रधानमन्त्री बनाउँछौं– शेरधन राई (भिडियोसहित)

काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता शेरधन राईले अहिलेको सत्ता गठबन्धनले नेपाली राजनीतिलाई सकारात्मक दिशातर्फ लैजाने बताए । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

प्रधानमन्त्री प्रचण्डमा केही गर्छु भन्ने तीब्र इच्छाशक्ति छ– महेन्द्र बहादुर शाही (भिडियोसहित)

काठमाडौं, ४ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले जनभावना अनुसारका काम गर्ने बताएका छन् । हिजो

प्रचण्ड-ओलीबीचको सहमति तोडियो भने शंकट आउँछ– उपेन्द्र यादव (भिडियोसहित)

काठमाडौं, २ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्नु राम्रो सन्देश नभएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

एमालेमा जाँदैनौं, बरु घनश्यामलाई झैं केपी ओलीलाई हाम्रो पार्टीमा स्वागत गर्छौं- वेदुराम भुसाल (भिडियोसहित)

काठमाडौं, ३० पुष । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले अहिले नेपालको कम्युनिष्ट आन्दोलन विकृति र विसंगतिबाट प्रभावित भएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता

संसद् प्रतिपक्षविहीन भइसक्यो- भीम रावल (भिडियोसहित)

काठमाडौं, २९ पुष । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले अहिले संसद् प्रतिपक्षविहीन भएको टिप्पणी गरेका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

कांग्रेस सांसद भन्छन्– कमरेड प्रचण्डले पाँच वर्ष सरकार चलाउँदा मुलुक रहन्न र !

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद राजु थापाले आफ्नो पार्टीले पदका निम्ति कुनै मोलतोल नगरी सरकारलाई विश्वासको मत दिएको बताएका छन् । ‘कांग्रेस संसदको सबभन्दा ठूलो र

पृथ्वी जयन्तीमा गृहको विज्ञप्तिप्रति रवीन्द्र मिश्रको आपत्ति– ‘यो पुस्तालाई गलत ढंगबाट इतिहास पढाउने प्रयास भयो’ (भिडियोसहित)

काठमाडौं, २८ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गृहमन्त्रालयले पृथ्वी जयन्तीमा निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् । हिजो (बुधबार) प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कांग्रेसको कुनै छलकपट छ भने दुर्भाग्य हुन्छ– धवल शमशेर (भिडियोसहित)

काठमाडौं, २७ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवल शमशेर जबराले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम राम्रो आएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा कांग्रेसलाई प्रतिपक्षमा बस्न कुनै बाधा छैन– बद्री पाण्डे (भिडियोसहित)

काठमाडौं, २७ पुष । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीका सांसदले विश्वासको मत दिनु अप्रत्याशित भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम

Screenshot