Logo
जनता जान्न चाहन्छन

‘एमालेले दुई दर्जन सिट पनि जित्दैन’ : बालकृष्ण खाँड (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता, गृहमन्त्री एवं रुपन्देही-३ का उम्मेदवार बालकृष्ण खाँडले एमालेले एकल बहुमतको कुरा गरिरहेको छ नि भन्ने अर्को प्रश्नमा उनले

विस्तृत पढ्नुहोस
को प्रधानमन्त्री बन्छ, अहिले भन्ने बेला भएको छैन तर कांग्रेसमा देउवाको विकल्प छैनः बालकृष्ण खाँड

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता, गृहमन्त्री एवं रुपन्देही ३ का उम्मेदवार बालकृष्ण खाँडले पाँच दलीय गठबन्धनको नेताको हैसियतमा शेरबहादुर देउवाले नै प्रधानमन्त्रीमा निरन्तरता पाउन सक्ने बताएका छन् ।

पुष्पा भुसालकै सामुन्ने टोपबहादुर रायमाझीले भने- मैले गरेका विकासको फेहरिस्त सुनाउने हो भने तीन महिना लाग्छ

काठमाडौं, १८ कात्तिक । अर्घाखाँचीमा लगातार तीन चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई कडा टक्कर दिँदैछिन्, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल । रायमाझीलाई १५ वर्षे विरासत जसरी

ऋषि धमलाको कार्यक्रममा गोकर्ण विष्टमाथि खनिईन् रामकुमारी झाँक्री, लगाईन् गम्भीर आरोप (भिडिओसहित)

काठमाडौं, १८ कार्तिक । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा गुल्मी–२ बाट प्रतिनिधिसभाकी उम्मेदवार रामकुमारी झाँक्रीले आफूले बेइमानीपूर्ण मुद्दा बोकेर नहिँडेको स्पष्ट पारेकी छिन् । उनले आफ्ना प्रतिष्पर्धी गोकर्ण विष्टको

प्रदीप ज्ञवालीको कटाक्ष- मंसिर ४ पछि गठबन्धनका दुईजना प्रधानमन्त्री बन्ने हो ? (भिडिओसहित)

काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) का नेता एवं गुल्मी १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एमालेको शक्तिबाट डराएर नेतैनेताको गठबन्धन बनेको आरोप लगाएका छन् । ‘एमालेको ताकतसँग सबै दल डराएका

अहिले फलानो प्रधानमन्त्री भन्ने बित्तिकै हराउन लाग्छन्, त्यसैले चुनाव जितेपछि मात्रै भन्छुः चन्द्र भण्डारी

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का उम्मेदवार डा. चन्द्रकान्त भण्डारीले नेकपा एमालेले देश बनाउने पाँच वर्षको अवसर खेर फालेको आरोप लगाएका छन् । ‘राजनीति भनेको

ओलीलक्षित चन्द्र भण्डारीको टिप्पणी : हावादारी कुरा गरेर देश बन्छ ? (भिडिओसहित)

काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले बहुदलीय व्यवस्थामा विकल्पको रुपमा नयाँ दल आउनु स्वागतयोग्य कुरा भएको बताएका छन् । यद्धपी उनले जनताले यो निर्वाचनमा ठूला दललाई

देउवा र प्रचण्डले मलाई राष्ट्रपतिमा थन्क्याउन खोजेका होलान् तर म कार्यकारीमै दाबी गर्छुः रामचन्द्र पौडेल

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेस वरिष्ठ नेता एवं तनहुँ १ का उम्मेदवार रामचन्द्र पौडेलले आलंकारिक राष्ट्रपति नभएर कार्यकारी पदमै आफ्नो दाबी रहेको बताएका छन् । ‘सुशासन नभईकन मुलुक सम्पन्न

चुनावपछि ठूलठूला भ्रष्टाचारको फाइल खोल्छौंः धनराज गुरुङ (भिडिओसहित)

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा २ का उम्मेदवार धनराज गुरुङले अबको सरकार बनेपछि ठूलठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने औंल्याएका छन् । ‘हामीले पटकपटक व्यवस्था बदल्यौं तर भ्रष्ट

रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन कुनै कसर बाँकी नराख्ने शंकर भण्डारीको घोषणा (भिडिओसहित)

काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले निर्वाचनपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउनको लागि आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण

एमालेविरुद्ध किन आक्रामक भए चित्रबहादुर केसी ?, ओलीमाथि आरोप (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँच दलीय गठबन्धन देश र जनताको आवश्यकत्ताले बनेको दाबी गरेका छन् । उनले मुलुकमा लोकतन्त्र ल्याउनको लागि संघर्ष गर्नेहरुको बीचमा

पाँच पटक सांसद र आठ पटक मन्त्री भएर हृदयेश त्रिपाठीले आफ्नो मात्र महल बनाउनुभोः देवकरण कलवार (सन्तु)

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका पुराना नेता एवं नवलपरासी १ (ख)का उम्मेदवार देवकरण कलवार (सन्तु) ले पाँच पटक सांसद र आठ पटक मन्त्री भएर हृदयेश त्रिपाठीले आफ्नो मात्र महल