Logo
जनता जान्न चाहन्छन

बीआरआई लोनमा लिनुहुँदैन्, चिनियाँ ऋण लिईए देशमा जटिलता उत्पन्न हुन्छ : पूर्वमन्त्री यादव (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले चिनियाँ परियोजना बेल्ट एण्ड रोड ईनिशिएटिभ (बीआरआई) ऋणमा लिन नहुने स्पष्ट पारेका

विस्तृत पढ्नुहोस
दुर्गा प्रसाईंको स्वघोषणा : म डनहरूको पनि डन हुँ, माफियाहरूको पनि माफिया हुँ (भिडिओसहित)

काठमाडौं, ६ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू ठग नभएको स्पष्ट पारेका छन् । उनले देश बनाउने जिम्मा लिएकाहरु नै ठग भएको आरोप लगाएका छन् । हिजो राति प्राइम

यो सरकार जनताले अनुमोदित गरेर बनेको होईनः महेश बर्तौला (भिडिओसहित)

काठमाडौं, ४ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि संसद्मा पेश गरेको बजेटलाई आफ्नो पार्टीले व्यवहारिक र राजनीतिक रुपमा समर्थन गर्ने

भ्रष्टाचारले डामिएका निलम्बित मेयर थापाको प्रश्नः अख्तियार प्रमुख प्रेम राईको चाहीँ छानविन गर्नुनपर्ने ? (भिडिओसहित)

काठमाडौं, २ असार। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले अख्तियार प्रमुख प्रेम राईमाथि प्रश्न उठाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले ललिता निवास

सहकारी ठगहरुलाई पक्रिन सीआईबीले सहयोग गरेनः मन्त्री अधिकारी (भिडिओसहित)

काठमाडौं, २ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ठगीको आरोप लागेकाहरुलाई पक्रिन प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले समेत असहयोग गरेको बताएका छन् । हिजो

एमाले–माओवादीबीच फेरि एकता सम्भव छ र हुनुपर्छ : वामदेव गौतम (भिडिओसहित)

काठमाडौं, १ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता सम्भव रहेको र हुनुपर्ने बताएका छन् । हिजो

विनोद चौधरीसँग मेरो कहिल्यैपनि मेल थिएन, म उहाँलाई राजनीतिक कार्यकर्ता मान्दिनँ : हृदयेश त्रिपाठी (भिडिओसहित)

काठमाडौं, ३२ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालको राजनीतिमा गठबन्धन बन्नु र भत्किनुमा आश्चर्य नभएको प्रतिक्रिया दिएका छन् । उनले आफूले ०४८ सालदेखिका सरकारहरु नजिकबाट

कांग्रेस र एमालेबीच द्वन्द्व भयो भने देश बिग्रिन्छ : निलाम्बर आचार्य (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । पूर्वराजदूत निलाम्बर आचार्यले सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाउँदा उनीहरुको कार्यसम्पादनको मूल्यांकन हेरेरमात्रै निर्णय लिँदा राम्रो हुने प्रतिक्रिया दिएका छन् । सरकारले भारत, अमेरिकालगायत विभिन्न ११

माओवादीले फणीन्द्र देवकोटालाई कारबाही गर्न सक्दैनः मानुषी यमी भट्टराई

काठमाडौं, ३१ जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गर्न नसक्ने बताएकी छन् । हिजो (बुधबार) नेपाली

दशैंपछि राजसंस्था फर्काउनको लागि वारपारको आन्दोलन गर्छौं : धवलशमशेर जबरा (भिडिओसहित)

काठमाडौं, ३० जेठ । राप्रपाका महामन्त्री तथा सांसद डा. धवलशमशेर जबराले वर्षा याम सकिएपछि राजसंस्था फर्काउनको लागि पार्टीले वारपारको आन्दोलन गर्ने घोषणा गरेका छन् । प्राइम टिभीको चर्चित कार्यक्रम जान्न

०८४ पछि एमालेले केपी ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई राष्ट्रपति बनाउन चाहेको छ : अमरेशकुमार सिंह

काठमाडौं, २८ जेठ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पाँचै वर्ष कार्यकाल पूरा गर्ने दाबी गरेका छन् । प्रधानमन्त्री दाहाल

राजसंस्था फर्काउन ओली, देउवा र प्रचण्डले साथ दिनुपर्ने रेखा थापाको भनाई, बाह्य शक्तिले पनि चाहनुपर्ने (भिडिओसहित)

काठमाडौं, २५ जेठ । राप्रपाकी प्रभावशाली नेतृ रेखा थापाले नेपालमा राजसंस्था फर्काउनको लागि बाहृय शक्तिले पनि चाहनुपर्ने बताएकी छिन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि