Logo
जनता जान्न चाहन्छन

राजकिशोर यादवलाई ऋषि धमलाको प्रश्न : एनसेल कौडीको भाउमा विक्रि हुँदा तपाईँको पार्टी किन चुप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ मंसिर । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, पूर्व सञ्चारमन्त्री तथा सांसद राजकिशोर यादवले एनसेल विक्रि प्रकरण एक प्रकारले राष्ट्रघात भएको टिप्पणी गरेका

विस्तृत पढ्नुहोस
प्रदीप पौडेललाई धमलाको प्रश्नः ‘प्रचण्डपछि कांग्रेसबाट प्रधानमन्त्री देउवा कि थापा ?

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले अब दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

कमल थापाको स्पष्टोक्तिः ‘हामीले निरंकुश राजतन्त्र चाहेको होईन’ (भिडिओसहित)

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरुले निरंकुश राजतन्त्र नचाहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग

सिके राउतको प्रश्न : २४० वर्ष राजसंस्था हुँदा देशमा के विकास भएको थियो ? (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले व्यवस्थाविरुद्ध काठमाडौंमा भएको आन्दोलनमा प्रलोभनमा व्यक्तिहरुलाई ल्याईएको आरोप लगाएका छन् । काठमाडौं आएका केही जनताहरुको माग भने जायज

एमालेको प्रदर्शनप्रति राजन दाहालको टिप्पणीः ‘महेश बस्नेतको अराजकताको स्वामित्व केपी ओलीले लिनुभयो’

काठमाडौं, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले नेकपा (एमाले) निकट राष्ट्रिय यु्वा संघको आन्दोलन सरकारविरुद्धको आन्दोलन नभएको बताएका छन् । हिजो

गणतन्त्र फेल भयो, संविधान बनाउनेहरुले जनतासँग माफी माग्नुपर्छः प्रभु साह (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले संघीय लोकतान्त्रिक गणतन्त्र असफल भइसकेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

‘एमालेको एउटा धार शान्ति प्रक्रियाको विपक्षमा थियो, उही नेतृत्वमा आएपछि टिआरसी विधेयकमा राष्ट्रिय सहमति जुट्न सकेन’

काठमाडौं, ६ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमालेका कारण शान्ति प्रक्रिया निश्कर्षमा पुग्न नसकेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

दुर्गा प्रसाईको आरोप, ‘केपी ओलीले राजाको सम्पत्ति नेपाल ट्रष्टमा ल्याएर आङछिरिङलाई दिए’ (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजाको सम्पत्ति नेपाल ट्रष्टमा ल्याएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आङछिरिङलाई दिएको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम

दुर्गा प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँड्नु गलत होः रामकुमारी झाँक्री

काठमाडौं, ३ मंसिर । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँडेको टिप्पणी गरेकी छन् । उनले प्रसाईँको उक्त कार्यलाई गलत बाटो भनेकी

अनिर्वाचित शासन सत्ता र राजतन्त्रको कुरा गरिन्छ भने एमालेले दृढतापूर्वक प्रतिवाद गर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं, २ मङ्सिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लोकतन्त्रमा विचार राख्ने स्वतन्त्रता भएपनि संविधानको बर्खिलाप हुने गरी कसैले बोल्छ भने त्यो दण्डको भागिदार हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डका सल्लाहकार भन्छन्, ‘टिकटक बन्द गर्ने निर्णयलाई ९५ प्रतिशत जनताले समर्थन गरेका छन्’

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रशासनिक सल्लाहकार रामदीप आचार्यले टिकटक बन्द गर्ने सरकारको निर्णयमा ९५ प्रतिशत जनताको समर्थन पाइएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स

जसपाका प्रवक्ता भन्छन्, ‘सरकार निरंकुशताको गेटमा उभियो’

काठमाडौं, ३० कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनिष सुमनले सरकारले टिकटक बन्द गर्ने विषयमा आफ्नो पार्टीहरुसँग कुनै सल्लाह र छलफल नगरेको बताएका छन् । हिजो (बुधबार) प्राइम

Screenshot