Logo
जनता जान्न चाहन्छन

माओवादी केन्द्रमा प्रचण्डको विकल्प छैन्ः रामनारायण बिडारी (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले माओवादी केन्द्रमा पुस्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नरहेको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनको

विस्तृत पढ्नुहोस
सरकारले भुटानी शरणार्थीको समस्या तत्काल समाधान गरोसः डिल्ली अधिकारी (भिडियोसहित)

काठमाडौं, ७ पुस । काठमाडौं, ७ पुस । इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले भुटानी शरणार्थीको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनले तेस्रो

सभामुखले गल्ती नसच्याएसम्म एमालेले संसद् चल्न दिँदैन् : डा. राजन भट्टराई (भिडिओसहित)

काठमाडौं, ६ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले अहिलेको संसद्ले आफ्नो भूमिका आँफै निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको

कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामाको टिप्पणी : मलाई गुण्डाको परिभाषा नै थाहा छैन् (भिडिओसहित)

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामाले आफूलाई युवाहरुले पत्याएकोले केन्द्रीय सदस्यमा निर्वाचित भएको बताएका छन् । उनले आफू पार्टी सभापति शेरबहादुर देउवाको

गुरु घिमिरेलाई ऋषि धमलाको प्रश्न : एमसीसी पास गर्ने कि नगर्ने ? कांग्रेसको बटमलाईन के हो ? (भिडिओसहित)

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले एमसीसीको सवालमा धेरैवटा सरकारले वकालत गरेको सुनाए । नेपालजस्ता अल्पवविकसित देशलाई यो परियोजनाले निकै ठूलो रकम दिने गरेको सुनाए ।

वेदुराम भुषालको टिप्पणी : हामी एक्लैपनि चुनाव लड्छौं, किन नलड्ने ? (भिडिओसहित)

काठमाडौं, ५ पुस । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

महेश बस्नेतको दाबी : तत्कालिन राजा ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति नेपालकै भूमिमा भएको हो (भिडिओसहित)

काठमाडौं, ४ पुस । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच ५ बुँदे सहमति भएको दाबी गरेका छन्

‘‘मैले राजनीति गर्छु भनेर होइन, घर बसाउँछु भनेर देउवासँग बिहे गरेकी हुँ” : डा. आरजु राणा (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले २० वर्षअगाडि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले गरेको सामाजिक रुपान्तरणको कामका कारण सीएनएनमा अन्तर्वार्ता दिने अवसर पाएको बताएकी छन् ।

विनोद चौधरीलाई ऋषि धमलाको प्रश्न : तपाईँ अब सक्रिय राजनीतिमा नै लाग्ने हो त ? (भिडिओसहित)

काठमाडौं, २७ मंसिर । नेपालमा एकमात्र डलर अर्वपती तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विनोद चौधरीले अब आफू सक्रिय राजनीतिमा होमिएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको

महामन्त्रीका उम्मेदवार गगन थापाको दाबी : हामीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको आशीर्वाद छ (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका नेता गगनकुमार थापाले पार्टीको महामन्त्री पदका उम्मेदवारहरुले आफूलाई ‘धन्यवाद’ दिनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण

रञ्जित कर्ण, नैनसिंह महर र कुन्दनराज काफ्लेलाई ऋषि धमलाको प्रश्न : तपाईँहरुको पुस्ता निरीह भएकै हो त ? (भिडिओसहित)

काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेता कुन्दन काफ्लेले नेपाली काँग्रेसमा नविनता र पुस्तान्तरणका साथै सबै हिसाबले सबल र सक्षम नेतृत्व हुनुपर्ने वर्तमान आवश्यकता रहेको बताएका छन्

जितजंग बस्नेतलाई ऋषि धमलाको प्रश्न : तपाईँलाई किन केन्द्रीय सदस्य बनाउने ? (भिडिओसहित)

काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले नेपाली काँग्रेसको १४औं महाधिवेशनलाई पार्टीको उत्साह र एकताको रुपमा हेरेको बताएका छन् ।