Logo
धर्म संस्कृति

काठमाडौँमा गाईजात्राको रौनक

-पूर्णप्रसाद मिश्र

–पूर्णप्रसाद मिश्र /रासस काठमाडौँ, १४ भदौ । सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा आज बिहानैदेखि राजधानीका विभिन्न स्थानमा परम्परागत झाँकी एवं मौलिक बाजागासहितको यात्रा चलिरहेको छ

विस्तृत पढ्नुहोस
उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमा मेला

ढोरपाटन, १४ भदौ । उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ ।

रिखार क्षेत्रमा जनैपूर्णिमा मेला

–धुर्वसागर शर्मा/रासस गलेश्वर, १४ भदौ । धौलागिरि हिमालको फेद । चारैतिर हरियाली भूगोल । अनकन्टार ठाउँमा ताल । तालको बीचमा डुङ्गा आकारको ढुङ्गामाथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर । वरिपरि

घिन्ताङघिसी नाचसहित टोलटोलबाट  निकालियो गाईजात्रा

–रमेश गिरी /रासस भक्तपुर, १४ भदौ । भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर

महादेवपोखरी कुण्ड र कालदहमा दर्शनार्थीको घुइँचो

भक्तपुर १४ भदौ । सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन

पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो

काठमाडौँ, १४ भदौ । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला,

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

बेनी (म्याग्दी), १४ भदौ । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो

रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै, गाईजात्रा पनि आजै

काठमाडौं, भदौ १४ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि

आज भदौ १४ गते बिहिवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

श्री शाके १९४५ बि स २०८० भदौ १४ गते बिहिबार इश्वी सन २०२३ अगस्त ३१ तारीख श्रावणशुक्ल पक्ष पुर्णिमा तिथी पश्चात प्रतिपदा तिथी शतभिषा नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा

मधेसमा राखी (रक्षाबन्धन) को चहलपहल

धनुषा, १३ भदौ । तराई–मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहलपहल सुरु भएको छ । साउन शुक्लपक्ष सुरु भएसँगै तराई–मधेसका गाउँ, नगरबस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन्

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत

काठमाडौँ, १३ भदौ । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा,

टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना

रामपुर (पाल्पा), १३ भदौ । शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर

Screenshot