Logo
सुरक्षा

नेपाल प्रहरीमा अस्वस्थ प्रतिस्पर्धा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । ३० मंसिर । नेपाल प्रहरीले इतिहासकै इमान्दार नेतृत्व पाएका बेला संगठनमा बढुवाको सिष्टम भने सबैभन्दा खत्तम हुने देखिएको छ । शक्तिकेन्द्रहरुको चलखेलमा सिनियर

विस्तृत पढ्नुहोस
जनतालाई कोरोनाबाट जोगाउन खटिएका ९ सुरक्षाकर्मी आफैले ज्यान गुमाए

काठमाडौं, २९ मंसिर । जनतालाई कोरोना संक्रमणबाट जोगाउन फ्रन्टलाइनमा खटिएका केही सुरक्षाकर्मी आफैंले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका नौ कर्मचारीको कोरोना संक्रमणबाट

सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्न सरकार सकारात्मक छ : गृहमन्त्री थापा

चितवन, २९ मङ्सिर: गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । सशस्त्र प्रहरी बल

सशस्त्रका पाँच डिआइजीले अवकाश पाए

काठमाडौं, २८ मंसिर । सशस्त्र प्रहरी बलका पाँच डिआईजी र एक एसएसपीको जागिर लम्बाउने प्रयास असफल भएको छ। गृह मन्त्रालयल र अदालतले उनीहरुको विपक्षमा निर्णय गरेपछि अवकाश पाएका हुन् ।

बढुवा निर्णयको भोलिपल्टै विश्वराज पोखरेललाई एआइजीको फूली

काठमाडौं, २६ मंसिर । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानीरिक्षक एआइजीमा बढुवा निर्णय भएको भोलिपल्टै विश्वराज पोखरेललाई दज्र्यान्ही चिन्ह प्रदान गरिएको छ । आज प्रहरी प्रधान कार्यालयमा आइजीपी शैलेश थापा क्षेत्रीले

प्रहरी सेवामा युवाको उत्साह बढ्दो

पोखरा, २६ मङ्सिर । मङ्सिरको महिना उस्तै हुस्सु लागेको छ । रत्नचोक–७ स्थित सशस्त्र प्रहरी गुल्म गण्डकीको प्राङ्गणमा भने जाडोको पर्वाह नगरी टिसर्ट र हाफ कट्टुमा शारीरिक सहिष्णुताको प्रशिक्षणमा पसिना

एआइजी बढुवालगत्तै विश्वराज पोखरेल हरि पालको ठाउँमा

काठमाडौं, २५ मंसिर । आज बसेको मन्त्रिपरिषदको बैठकले विश्वराज पोखरेललाई एआइजीमा बढुवाको निर्णयसँगै कार्य विभागको जिम्मेवारीको टुंगो समेत लगाएको छ । कार्यविभागमा रहेका हरि पाल उपत्यका हेर्ने इञ्चार्ज भएका छन्

विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २५ मंसिर । मन्त्रिपरिषदको बैठकले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । उनलाई आज साँझ बसेको बैठकले बढुवाको निर्णय गरेको हो । बढुवाको निर्णयसँगै पोखरेल हालका

सुरक्षा सतर्कता बढाउन निर्देशन

काठमाडौ., २५ मंसिर । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ

विश्वराज पोखरेलको ‘एआइजी बढुवा’ रोक्ने कसरत

काठमाडौं, २४ मंसिर । सरकारले दरबन्दी बढाएर बढुवाको सिफारिश गरिसकेको प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी बढुवा रोक्ने कसरत भएको छ । बढुवा भएमा हालका डिआइजी विश्वराज पोखरेलको भावी आइजीपी बन्ने सम्भावना

विप्लव समूहविरुद्ध सरकार कठोर बन्ने, सुरक्षा प्रमुखहरुलाई निर्देशन

काठमाडौं, २४ मंसिर । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर बन्ने संकेत गरेको छ । विप्लव समूहले हिंसात्मक गतिविधि र चन्दा आतंक बढाएको भन्दै सरकारले कठोर कदम

आइजीपी शैलेश थापा कडा बन्दै, प्रहरीमा थप को– को छानबिनमा

काठमाडौं, २३ मंसिर । गत साता प्रहरी प्रधान कार्यालयले गरेको एक निर्णयले प्रहरीमा हंगामा मच्चिएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एकैदिन चार सिनियर अधिकृतलाई निलम्बन गरेको घटनाको