Logo
अपराध

छ सय जनाभन्दा धेरैबाट करोडौं ठगी, युरोप जान सरकारी कर्मचारीले नै छाडेका थिए जागिर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ माघ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युरोपियन मुलुकहरु माल्टा, पोल्याण्ड, क्रोयसिया र क्यानडा लगायतका देशहरूमा पठाउने प्रलोभनमा पारी छ सय जनाभन्दा धेरै

विस्तृत पढ्नुहोस
दरबारमार्गको क्यासिनो प्यालेसबाट १ करोड रुपैयाँसहित ९ जना पक्राउ

काठमाडौं,१९ माघ । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट नौजनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ६

‘शक्तिशाली’ र ‘ठूलाबडा’ पक्राउ पर्नेवित्तिकै किन अस्पताल भर्ना हुन्छन् ?

काठमाडौं,१९ माघ । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा

मुग्लिन–पोखरा सडक बीस किलोमिटर कालोपत्र

काठमाडौं, १८ माघ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त दुरीमा कालोपत्र सम्पन्न

थाई भाट चोरीको अभियोगमा विमानस्थालबाट पक्राउ

काठमाडौँ, १८ माघ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ । त्रिभुवन

बाँसबारी जग्गा प्रकरण: थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या तीन पुग्यो

काठमाडौं,१८ माघ । बाँसबारी छालाजुत्ता उद्योगको नाममा रहेको जग्गा हडपेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं,१८ माघ । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । ‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, १७ माघ । माल्टा पठाइदिन्छु भन्दै छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ । गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक

तेह्र लाख नगदसहित ११ जुवाडे समातिए

काठमाडौं, १७ माघ । जिल्ला प्रहरी परिसर, काठमाण्डौ र प्रहरी वृत लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौंको काठमाडौं महानगरपालिका–२६ ज्याठाबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ । ज्याठास्थित अमला रोका

४ हजार घुससहित पक्राउ परेका अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ हजार घुससहित पक्राउ परेका अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का

४ करोड ४० लाख भन्दा धेरै बिगो मागदावीसहित शाखा अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं)

ज्यान मार्ने धम्की दिएको भन्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं,१६ माघ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध बझाङका धनबहादुर बोहराले प्रहरीमा उजुरी हालेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा हालेको