Logo
कांग्रेस महाधिवेशन

कांग्रेस पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा कोइराला समुहका बद्री पाण्डे निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । पाण्डे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित

विस्तृत पढ्नुहोस
कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजै हुने

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको केन्द्रीय सदस्य पदको मतगणना पनि आजै हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीको मतगणना सकिएलगत्तै शुक्रबार नै केन्द्रीय

काँग्रेस सहमहामन्त्रीको खसआर्यतर्फ देउवा प्यानलका राठौर विजयी

काठमाडौं, २ पौष । नेपाली काँग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोर सिंह राठौर निर्वाचित भएका छन् । राठोरले २५७६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी देवराज चालिसेले २०५९ मत

काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् । मन्सुरले २७७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी शेख वकिलले

काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ १०२९ मतसहित मन्सुर अग्रस्थानमा

काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । काँग्रेसको सहमहामन्त्रीमा हालसम्म मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर अगाडि छन् । १९०० मतगणना हुँदा

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्तको अग्रता कायमै, तेजुलाल पछिपछि

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । हालसम्म थारु क्लस्टरमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । ३०३५ मत गणना

मधेसीतर्फ कांग्रेस सहमहामन्त्रीः २ हजार गन्दा महेन्द्र यादवको १००६, रामकृष्णको ७३६

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अहिले ११ बजेदेखि मत गणना सुरु भएको

रञ्जित कर्णले १०० मत कटाएपछि…

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समुहका महेन्द्र यादवले अग्रता लिइहरेका छन् । उनले ९ सय मत गणना हुँदा ५३० प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै कोइराला

कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा. कोइराला

काठमाडौँ, २ पुस: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन् । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा

थारुतर्फको सहमहामन्त्री मतगणनाः उमाकान्तको ९८३, तेजुलालको ७६९

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । हालसम्म थारु क्लस्टरमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । ११७७ मत गणना

काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ मन्सुर अगाडी

काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । काँग्रेसको सहमहामन्त्रीमा हालसम्म मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर अगाडि छन् । १२५८ मतगणना हुँदा

काँग्रेस सहमहामन्त्रीको खसआर्यतर्फ राठौरको अग्रता, चालिसेले पछ्याउँदै

काठमाडौं, २ पौष । नेपाली काँग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोर सिंह राठौर अगाडि छन् । १९९५ मतगणना हुँदा उनले ११०३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी देवराज चालिसेले ८४९