Logo
जनता जान्न चाहन्छन

प्रचण्ड र ओली फेरी मिल्ने ज्योतिषी कोइराला भविष्यवाणी (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, १० चैत । ज्योतिषी गोपाल कोइरालाले आगामी निर्वाचनमा प्रचण्ड र केपी ओली मिल्न सक्ने भविष्यवाणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम

विस्तृत पढ्नुहोस
एमसीसीले नेपालको विकासमा कायापलट हुन्छ भन्ने मलाई लाग्दैन्, ओलीको बोली जनताको बोली हो : महासेठ (भिडिओसहित)

काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आफ्नो पार्टीका उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरुको चीन भ्रमण कुनै रहस्यमयी नभएको बताएका छन् । उनले विष्णु पौडेल

बीआरआई नेपालको हितमा छ : पूर्व राजदूत कार्की (भिडिओसहित)

काठमाडौं, ७ चैत्र । पूर्व राजदूत टंक कार्कीले चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउनु सामान्य भएको बताए । उनले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमण सफल हुने विश्वास दिलाए। उनले नेपालको

कामको समानुपातिक वितरणलाई कडारुपमा कार्यान्वयन गराउँछुः रवी सिंह (भिडियोसहित)

काठमाडौं, ६ चैत । नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवी सिंहले कामको समानुपातिक वितरणको एजेण्डाले आफु दोस्रो पटक अध्यक्षमा विजय भएको भन्दै उक्त एजेण्डालाई कडारुपमा कार्यान्वयन गर्ने दाबी गरेका छन्

पल शाह प्रकरणमा सुरेन्द्र केसीको दाबी : यो बलात्कार र अपराध दुवै होईन (भिडिओसहित)

काठमाडौं, ५ चैत्र । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पल शाह र नाबालिकाले मिलेर मि टु गरेको टिप्पणी गरेका छन् । लेनदेनमा कुरा नमिल्ने बित्तिकै त्यो वी टु भएको पनि

प्रदीप ज्ञवालीको आरोप : यो सरकार स्वयम संसद्लाई असफल, पंगु र निकम्मा बनाउने काममा लागेको छ (भिडिओसहित)

काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले प्रमुख प्रतिपक्षीसँग पनि सल्लाह नै नगरी संसद्को अधिवेशन अन्त्य गरिएकोमा आक्रोश पोखेका छन् । उनले एमालेको विरोधका बीचमा पनि

चर्चित व्यवसायी बलराम महतो राजनीतिमा आउँदै, कुन पार्टीमा जालान् ? (भिडिओसहित)

काठमाडौं, २ चैत्र । चर्चित निर्माण व्यवसायी बलराम महतोले आफू राजनीतिमा आउनसक्ने खुलासा गरेका छन् । अहिले उनको नेतृत्वमा रहेको रमण कन्स्ट्रक्शन छोराहरु पवन र रमनले हेर्न थालेपछि उनी गृहजिल्ला

भीम रावललाई ऋषि धमलाको प्रश्न : प्रधानमन्त्री देउवाले भनेजस्तै तपाईँको दिमाग खुस्किएकै हो त ? (भिडिओसहित)

काठमाडौं, १ चैत्र । नेकपा (एमाले) का सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि गरेको टिप्पणीमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । उनले भने,‘देशको प्रधानमन्त्री,

प्रकाश सपुतको गीतलाई लिएर नारायण दाहालको यस्तो टिप्पणी : जनयुद्धप्रति वितृष्णा पैदा गर्न खोजियो (भिडिओसहित)

काठमाडौैं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता नारायणप्रसाद दाहालले प्रकाश सपुतको नयाँ गीतको भिडिओ अहिले बहसको विषय बनेको बताएका छन् । उनले भिडिओमा जनयुद्धप्रति भन्दापनि महिलाहरुप्रति अपमान

९० प्रतिशत काम गरे बाँकी दश प्रतिशत काम गर्न पुनः मेयर हुन्छुः चिरिबाबु महर्जन (भिडियोसहित)

काठमाडौं, १ चैत । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय तहको निर्वाचनमा आफुले ल्याएको घोषणा पत्र अनुसार ९० प्रतिशत काम गरेको दाबी गर्दै बाँकी दश प्रतिशत काम गर्न मेयरमा पुनः

प्रकाश सपुतको पीर गीतबारे पूर्व जनमुक्ति सेना महिला प्रतिष्ठानकी अध्यक्ष लिला शर्मा यसो भन्छिन्

काठमाडौं, ३० फागुन। पूर्व जनमुक्ति सेना, महिला प्रतिष्ठानकी अध्यक्ष लिला शर्माले सशस्त्र द्धन्द्धको बेलामा आफूहरुले उत्पीडित महिलाहरुको हकहितको लागि ठूलो योगदान पुर्याएको बताएकी छिन् । उनले आफू २०५४ सालदेखि नै

ऋषि धमलाको कार्यक्रममा एमाले र नेकपा (एस) का नेताहरुबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २९ फागुन । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच टिभी कार्यक्रममै चर्काचर्की परेको छ । एमाले नेता घनश्याम खतिवडा र एकीकृत समाजवादीका नेता शंकर पोखरेलबीच चर्काचर्की परेको