Logo
धर्म संस्कृति

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ फागुन । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको

विस्तृत पढ्नुहोस
महाशिवरात्रि मेला सकिएपछि स्वदेश फर्किदै भारतीय साधु

जलेश्वर, १८ फागुन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ मन्दिरमा लागेको महाशिवरात्रि मेला सकाएर फर्किदै भारतीय साधु । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस

अमेरिकी राजदूत रेन्डी बेरीले भनेः जय शम्भो !

काठमाडौं, १७ फागुन । हिन्दूहरु शिवरात्री मनाइरहेका छन् । पशुपतिनाथलगायत देशका शिव मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ । पछिल्लो समय विदेशीमा शिवरात्री मनाउन थालेका छन् । नेपालका लागि अमेरिकी राजदूत

महाशिवरात्रि विशेषः पशुपतिनाथमा दर्शन गर्न आधा घण्टामा पाइने

काठमाडौं, १७ फागुन । महाशिवरात्रिलाई हिन्दुहरुको महान चाडको रुपमा लिइन्छ । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । पशुपति विकास कोषका अनुसार सधै घण्टौंसम्म लाइन बस्न पर्ने

शिव मन्दिरमा भक्तजनको भीड

राजविराज, १७ फागुन: शिवरात्रिको अवसरमा सप्तरीको शिवालयमा आज बिहानेदेखि हिन्दू धर्मावलम्बिहरुको पूजापाठका लागि भीड लागेको छ । जिल्लाको शम्भुनाथ नगरपालिकामा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको शम्भुनाथ महादेव मन्दिरमा पूजाआजाका

पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ फागुन : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान

यस्तो छ महाशिवरात्रिमा पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

काठमाडौँ, १६ फागुन: ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा

पशुपतिनाथ क्षेत्र झिलिमिली

काठमाडौँ, १६ फागुन : पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी

भगवान शिवबाट सिक्नपर्ने यी पाठः आफ्नो शक्तिको घमण्ड नगर्नु, जीवन साथीलाई विश्वास गर्नु

एजेन्सी, १६ फागुन । चैत १७ गते मंगलबार शिवरात्रि परेको छ । शिवको आराधना गर्नुका साथै जीवनमा शिवको पाठ ग्रहण गर्नाले हाम्रा धेरै समस्याहरू समाधान गर्न सकिन्छ। शिवका यस्ता धेरै

भोलि शिवरात्रि २४ घण्टामा ५ राजयोग, यी हुन् उपवासका विधि

एजेन्सी, १६ फागुन । भोलि शिव पूजाको महापर्व अर्थात् शिवरात्रि । पञ्चांगका अनुसार यो दिन फाल्गुन कृष्ण पक्षको चतुर्दशीमा पर्छ । जुन यसपटक चैत १ गते हो । शिवपुराणमा लेखिएको

आज फाल्गुण १६ गते सोमबार, यस्तो छ आजको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल फाल्गुन १६ गते सोमबार इश्वी सन २०२२ फेब्रुवरी २८ तारीख फाल्गुन कृष्ण पक्ष त्रयोदशी तिथी श्रवण नक्षत्र वरीयान योग गर करण चन्द्रमा मकर राशिमा

पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, १५ फागुन: भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले आज यहाँ पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित

Screenshot