Logo
निर्वाचन महासंग्राम-२०७९

बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

-रिपोर्टर्स नेपाल/संवाददाता

बुटवल, ५ जेठ । बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् । नेपाली कांग्रेसका पाण्डेयले १९ हजार

विस्तृत पढ्नुहोस
तुलसीपुर उपमहानगरमा गठबनन्धनको अग्रता

तुलसीपुर, ५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको जारी मतगणना अनुुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २१० मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका

घोराही उपमहानगरमा एमाले विजयी

दाङ, जेठ ५ । दाङको घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत ल्याएर विजयी भएका हुन् । उनले

केशव भन्दा बालेन ११२०४ मतले अगाडी

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार २०४ मतान्तरले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले २३ हजार ५८४ मत

तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर

दमौली, ५ जेठ । तनहुँको ब्यास नगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ७ सय ६५ मतान्तरले अग्रता लिइरहेका छन् । जोशीले पछिल्लो मतगणना अनुसार २ नं वडाको

महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो

महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबास–८ मा मतगणना सकिएर परिणाम सार्वजनिक भएपछि मतपेटिका भेटिएको छ । सबैवडाका गणना सकिएपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नं ८ को सिलबन्दी मतपेटिका

पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर

पोखरा, ५ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ । ५२ हजार ८१७ मत गन्दा पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २४९२ मतान्तरले

काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति

काठमाडौं, ५ जेठ । अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ को मतगणना जारी छ । उक्त वडामा नेपाली कांग्रेसकी सिर्जना सिंहले लिड गरेकी छिन् । उनले २०० मत गन्दा ९९

भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल

भरतपुर, ५ जेठ । भरतपुर महानगरपालिकामा हालसम्म ४२ हजार ४५३ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार दाहालले १६ हजार १२३ मत ल्याउँदा

तनहुँको ब्यासमा स्वतन्त्र उम्मेदवार दीपकराज ५९७ मतले अगाडी, उपप्रमुखमा कांग्रेसकी दरैको अग्रता

दमौली, ५ जेठ । तनहुँको ब्यास नगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ५ सय ९७ मतान्तरले अग्रता लिइरहेका छन् । पछिल्लो मतगणना अनुसार ३ हजार ६७६ मत

कांग्रेस र माओवादीको विरोधपछि सिरहामा मतगणना स्थगित

सिरहा, ५ जेठ । सिरहाको औरही गाउँपालिकाको मतगणना अबरुद्ध भएको छ । गाउँपालिकाको ५ नम्बर वडाको मतपेटिका सुरक्षण सील भाचिँएको फेला परेपछि विवाद सुरु भएको हो । नेपाली कांग्रेस र

काठमाडौं–८ को मतगणना सुरु, सिर्जना सिंहको अग्रता

काठमाडौं, ५ जेठ । अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ को मतगणना सुरु भएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी सिर्जना सिंहले लिड गरेकी छिन् । उनले १०० मत गन्दा

Screenshot