Logo
निर्वाचन महासंग्राम-२०७९

बर्दिबासको प्रमुखमा कांग्रेसका बागी क्षेत्री विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । बर्दिबास नगरपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्री निर्वाचित भएका छन् । क्षेत्रीले १४ हजार २१० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्

विस्तृत पढ्नुहोस
नवनिर्वाचित वडा सदस्य सुतेकै अवस्थामा मृत फेला

सप्तरी, ६ जेठ । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ। सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले

मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती उपाध्यक्षमा पराजित

जनकपुर, ६ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन स्थानीय चुनावमा पराजित भएकी छिन् । उनी जनता समाजवादीबाट पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी थिइन् । खातुनलाई

अर्थमन्त्री जनार्दन शर्माको गृहपालिकामा कांग्रेस विजयी

रुकुम, ६ जेठ । रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित भएका छन् । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माको गृहपालिकासमेत रहेको

मकवानपुरको ८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : ६ मा गठबन्धन र २ मा एमाले विजयी (वडा अध्यक्षहरुको नामावली सहित)

हेटौंडा, ५ जेठ : मकवानपुर जिल्लाको ८ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० वटा पालिका रहेको जिल्लामा ८ वटा पालिकको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

रेनु दाहालले एमालेका विजय सुवेदीलाई निकै पछि पारिन्, उपमेयरमा कांग्रेसका अधिकारी धेरै अघि

काठमाडौं, ५ जेठ । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । अहिलेसम्म ४७ हजार ५ सय ११ मत

कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी

कपिलवस्तु, ५ जेठ : कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेहको छ । उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी

मकवानपुरका नवनिर्वाचित अध्यक्षहरूको शपथ ग्रहण

हेटौंडा, ५ जेठ : मकवानपुरको विभिन्न गाउँपालिकाबाट निर्वाचित अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ ।  बिहीबार एक कार्यक्रमकाबीच मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । भीमफेदी

चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

दिलमाया शाही, जुम्ला, ५ जेठ । जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजय

सुर्खेत, ५ जेठ । कर्णाली प्रदेशको राजधानी समेत रहेकाे वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजय भएकाे छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल

जितपुर सिमरा उपमहानगरमा माओवादीका पौडेल निर्वाचित

बारा, ५ जेठ । बाराको जितपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् । उनले १८ हजार ७४३ मत ल्याएर विजयी भएका हुन् । उनले

काठमाडौंका नेवारी वस्तीको मतगणना सुरु

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना नेवारी बस्ती भएको वडा नम्बर २७ मा सुरु भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रमुखमा अग्रता लिइरहेको बेला नेपाली कांग्रेस र एमालेले

Screenshot