Logo
निर्वाचन महासंग्राम-२०७९

भरतपुर अपडेट : विजय सुवेदीलाई १७१२ मतले पछि पार्दै रेनु दाहाल

-रिपोर्टर्स नेपाल/संवाददाता

भरतपुर, ४ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल १७ सय १२ मतान्तरले अगाडी छिन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी दाहालले

विस्तृत पढ्नुहोस
नेपालगञ्ज उपमहानगरमा गठबन्धनको दोब्बर मतको अग्रता

नेपालगञ्ज, ४ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार प्रशान्त विष्टले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका विष्टले १३ हजार ५४७ मत प्राप्त गरेका छन्

देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

काठमाडौं, ४ जेठ : स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये

विराटनगर महानगरमा नागेशको अग्रता कायमै

विराटनगर, ४ जेठ । देशभर गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना र अद्यावधिक हुने क्रम जारी रहेको छ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले

सप्तरीमा लिङ्देनको पार्टी राप्रपाकाे पहिलो जित

सप्तरी, ४ जेठ : जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष

दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी

खोटाङ, ४ जेठ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको

पोखरामा धनराज १८४५ मतले अगाडी, उपप्रमुखमा रानाभाटको अग्रता

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १८ सय ४५ मतान्तरले अग्रता लिइरहेका छन् ।

भरतपुर अपडेट : रेनु दाहाल १६१७ मतले अगाडी, उपप्रमुखमा अधिकारीको अग्रता

भरतपुर, ४ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल १६ सय १७ मतान्तरले अगाडी छिन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी दाहालले ९ हजार ८०१ मत प्राप्त

काठमाडौंमा बालेनलाई दोब्बर मतान्तरको अग्रता (ताजा जानकारी)

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको सुरुवात देखिनै अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत प्राप्त गरेका छन् ।

चागुँनारायण–८ को वडाध्यक्षमा कांग्रेसका जनक खत्री विजयी

भक्तपुर, ४ जेठ । भक्तपुरको चागुँनारायण नगरपालिका–८ मा वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता जनक खत्री निर्वाचित भएका छन् । खत्रीले १८ सय ३३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । 

भरतपुर महानगर : रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा ८४८ मतले अघि

काठमाडौं, ४ जेठ । भरतपुर महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई ८४८ को मतले पछि पारेकी छिन् ।

काठमाडौं महानगरको मतगणना अपडेट : बालेन शाहभन्दा ६११८ मतले पछि परे केशब स्थापित

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन्द्र शाहले मतान्तर फराकिलो कायम गरेका छन् । शाहले १३ हजार २ सय ६४ मत ल्याउँदा एमालेका उम्मेद्धवार केशब स्थापितले ७

Screenshot