Logo
निर्वाचन महासंग्राम-२०७९

भरतपुर महानगरको मेयरमा रेनु दाहालले विजय सुवेदीसँग मतान्तर फराकिलो बनाईन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ जेठ । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाउन थालेकी छिन् । वडा नम्बर ५ को गणना

विस्तृत पढ्नुहोस
झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबे बने गाउँपालिका अध्यक्ष

इलाम, ३ जेठ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका

भरतपुरमा रेनुलाई २५० मतान्तरको अग्रता

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन दलको साझा उम्मेदवार रेनु दाहालले २५० मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो मतगणनाको विवरण अनुसार नेकपा माओवादीकी दाहालले ६७ सय ९४

वीरगञ्ज महानगरमा जसपाका सिंहको ५३०९ मतको अग्रता

वीरगञ्ज, ३ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले ५३०९ मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार सिंहले ८१ सय ३१ मत प्राप्त गरेका

कटारी र त्रियुगामा मतगणना अनिश्चित, छानबिन समित गठनको माग

उदयपुर, ३ जेठ : उदयपुरको त्रियुगा र कटारी नगरपालिकाम मत गणना अनिश्चित बन्दै गरेको छ । उदयपुरको आठ स्थानीय तह मध्ये चार वटाको नजिता सार्वजनिक भई सक्दा पनि यी दुई पालिकामा

प्रमुखमा विजय भन्दा रेनु २२६ मतले अगाडी, उपप्रमुखमा अधिकारीको अग्रता

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन दलको साझा उम्मेदवार रेनु दाहालले २२६ मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो मतगणनाको विवरण अनुसार नेकपा माओवादीकी दाहालले ६६ सय ७८

विष्णुपुर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी

सिरहा, ३ जेठ । सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकाकी गीता कुमारी सिंह विजयी भएका छन् । अध्यक्ष यादवले

पोखरामा धनराज १५५७ मतले अगाडी, कसले कति मत ल्याए

पोखरा, ३ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार धनराज आचार्यले १५५७ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको परिणाम अनुसार एकीकृत समाजवादीका आचार्यले १० हजार १५७ मत

कालिकोटको नरहरिनाथ गाउँपालिकामा कांग्रेसका विष्ट विजयी

सुर्खेत, ३ जेठ : कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्टले दुई हजार छ सय ३६ मत ल्याएर विजयी भएका हुन् ।

काठमाडौंमा ५३७३ मतान्तरले बालेनको अग्रता

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो विवरण अनुसार मेयरमा बालेन साहले अग्रता लिएका छन् । वालेनले ११ हजार ६ सय ३२ मत ल्याएका हुन् । उनका निकटतम

Update: भरतपुरमा एमालेका विजय सुवेदी रेनु दाहालसँग २११ मतले पछि परे, रेनुको अग्रता बढ्दै

काठमाडौं, ३ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता बढाउन थालेकी छिन् । उनले एमालेका विजय सुवेदीलाई २११ मतले पछि पारिन् । हालसम्म १९ हजार

भरतपुर महानगरमा रेनु दाहालले एमालेका विजय सुवेदीसँग मतान्तर बढाईन्, विजय १६७ मतले पछि परे

काठमाडौं, ३ जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहाले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । १९ हजार १ सय ८३ मत गन्दा मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेद्धवार दाहालले ६ हजार

Screenshot