दाङ, ३१ बैशाख । घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिएका छन् । घोराहीमा ३१७ मतगणना हुँदा शर्माले
काठमाडौं, ३१ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सो
हेटौंडा, ३१ वैशाख : हेटौंडा उमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हेटौंडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ ।
तनहुँ, ३१ बैशाख । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । हालसम्म वडा. १ र ४ बाट १६०० मत गणना हुँदा अध्यक्ष पदमा निवर्तमान गाउँपालिकाका
ललितपुर, ३१ बैशाख । ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाइएको छ । राति
मनाङ, ३१ बैशाख । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर
काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । अहिलेसम्म ५० मत गन्दा महर्जन्ले २८ मत ल्याएका
काठमाडौं, ३१ बैशाख । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म १०१ मत गन्दा मेयरमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता लिएका छन्। उनले ४१ मत पाउँदा सत्ता गठबन्धनकी
काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् ।
जुम्ला, ३१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २५ वर्षपछि पहिलोपटक जुम्लामा चुनावी जित हात पारेको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ मा राप्रपाबाट दुई वडा सदस्य विजयी भएका हुन् ।
मुस्ताङ, ३१ बैशाख । घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली
काठमाडौं, ३१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक सहभागिता र शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्। उनले