Logo
Breaking News

रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २७ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिँदैछ । सहकारीको रकम

विस्तृत पढ्नुहोस
‘मधेशी समुदायलाई विभेद र उपेक्षा गर्ने राज्यको नीति अझै कायमै छ’- उपेन्द्र यादव

कार्तिक २६ गते, रौतहट। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका जनतामाथि राज्यद्वारा शदियौदेखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको बताएका छन् । मधेशी समुदायले जनसंख्याको

लाल आयोगको प्रतिवेदन सार्वजनिक, सोही आधारमा डेडिकेटेड, ट्रङ्कलाइनको बक्यौता उठाइने मन्त्री खड्काको स्पष्टोक्ति

काठमाडौं, २६ कार्तिक । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्व गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ

स्वर्णिम र रविबीच पुनः भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष

काठमाडौं, २६ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भेटेका छन् । आज (सोमबार) उपसभापति वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा

कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने कुरा क्षम्य हुँदैन

काठमाडौं, २६ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय मान्दिनँ भन्ने कुरा क्षम्य नहुने बताएका छन् । आज (सोमबार) मन्त्रिरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री

मन्त्रिपरिषद्को ८ निर्णयः विद्युत लाइन जोड्ने २४ घण्टे अल्टिमेटमदेखि नियुक्ति र स्वीकृतिसम्म

काठमाडौं, २६ कार्तिक । डेडिकेटेट फिडर तथा ट्रंकलाइन महशुल विवादमा नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगहरुको लाइन २४ घण्टाभित्र जोड्ने व्यवस्था मिलाउन उद्योग, जलस्रोत तथा सिञ्चाइँ मन्त्रालयलाई निर्देशन दिएको छ

मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गर्नुपर्छ : मनोज सिलवाल

काठमाडौं, २६ कार्तिक । नेपाल विद्युत प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरिनुपर्ने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछिपनि प्राधिकरणले उद्योगको काटिएका

कांग्रेस-एमालेबाटै प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई खतरा रहेको माओवादीको निश्कर्ष (भिडिओसहित)

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेस–एमालेबाटै खतरा रहेको निश्कर्ष निकालेको छ । आज (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा

संविधान संशोधनका विषयमा छलफल भइरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता अधिकारीको सांसद पद निलम्बित

काठमाडौं, २६ कार्तिक । मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी सांसद पदबाट निलम्बित भएका छन् । एमाले संसदीय दलले लिखित

बक्यौता नउठाई लाइन जोडिए आन्दोलनमा उत्रिने प्राधिकरणका कर्मचारी संगठनहरुको चेतावनी

काठमाडौं, २६ कार्तिक । नेपाल विद्युत प्राधिकरणका कर्मचारी संगठनहरुले बक्यौता रकम नउठाई लाइन जोडिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । अघिल्लो मन्त्रिपरिषद् बैठकले बक्यौता रकम नतिरेर लाइन काटिएका उद्योगहरुमा २४

एमालेको दाने जग्गाविरुद्धको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेयले हेर्न नमिल्ने

काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले) लाई व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट हेर्न नमिल्नेमा परेको छ । आज (सोमबार) न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द