Logo
Breaking News

रामहरि खतिवडाको दाबी: बोलाउँदै नबोलाएको बैठकमा आएर गृहमन्त्रीले अगाडि बढेर बोल्नुभयो (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ वैशाख । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आईजीपी र गृहसचिवलाई बोलाइएकोमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आत्तिएर बैठकमा

विस्तृत पढ्नुहोस
रञ्जीता र निर्वाचन आयोगविरुद्ध रेशमले दायर गरेको मुद्दा शर्मा र ढकालको संयुक्त इजलासमा

काठमाडौं,१४ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौँ, १४ वैशाख । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, वैशाख १४ । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय

इँटाभट्टामा २३ जनालाई जिउँदै जलाएर मारेका आलमलाई जन्मकैदको फैसला

काठमाडौं, १३ वैशाख । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वसांसद आङटावासहित दुई जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं, १३ वैशाख । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वसांसद आङटावा शेर्पा र बिचौलिया गोविन्द चौधरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद

टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

काठमाडौं, १३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीहरु कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रायमाझीलाई धरौटीमा

सहकारी समस्याबारे गम्भीर छलफल, तत्काल कानुनी व्यवस्था गरिने

काठमाडौं, १३ वैशाख । सरकारले सहकारी समस्या समाधान गर्नका लागि तत्काल कानुनी व्यवस्था गर्ने निर्णय गरेको बताइएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकमा सहकारी समस्या समाधान गर्नेबारे गम्भीर छलफल

एमाले छाड्ने भीम रावलको संकेत, ओलीविरुद्ध आक्रम हुँदै भने, ‘घुम्तीमा पुगेको छु’ (भिडिओसहित)

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष

उपनिर्वाचनमा सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं,१३ वैशाख । वैशाख १५ गते हुने उपनिर्वाचनको शान्ति सुरक्षका लागि नेपाली सेना प्रयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अनुमति दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस

विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन एमालेका शीर्ष नेताहरूमा हानाथाप

काठमाडौं,१३ वैशाख । ०७९ फागुन २५ गते गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि झण्डै ८ वर्षसम्म सम्हाल्दै आएको राष्ट्रपतिको पदबाट बिदा भएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आम मानिसले

ओलीको एजेण्डामा प्रचण्ड सहमतः अल्टिमेट गोल ‘सुखी नेपाली, समृद्ध नेपाल’

काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन