Logo
Breaking News

‘आपत पर्दा सरकार दुई–चार सय नागरिकलाई खुवाउन सक्षम छ, चिन्ता नगर्नू’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित ‘वन,

विस्तृत पढ्नुहोस
सहकारीको पैसा तिर्न चाहनेलाई मौका दिनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं, १४ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा तिर्न चाहनेलाई सम्बोधन गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ) का अध्यक्ष

माधव नेपालले धेरै नै चुरीफुरी देखाएको भन्दै ओली फायर, एक साताभित्रै देखाईदिनेगरि रणनीति तय

काठमाडौं, १४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल वर्तमान एमाले–माओवादी केन्द्रको गठबन्धनमा सामेल छन् । तर, उनले दिनदिनै गठबन्धनबाट आफू बाहिरिने खालका अभिव्यक्ति दिएका छन् । उनले

रञ्जीता र निर्वाचन आयोगविरुद्ध रेशमले दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं,१४ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ

६ बुँदे मागसहित अर्थ र उर्जामन्त्री भेट्न कर्णालीका मुख्यमन्त्री कँडेल सिंहदरबारमा

काठमाडौं,१४ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ६ बुँदे माग लिएर काठमाडौं आइपुगेका छन् । उनले शुक्रबार अर्थमन्त्री वर्षमान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर ६ बुँदे माग राखेका

ओलीलक्षित माधवको टिप्पणीः हिटलरको जस्तै घमण्डले दुई तिहाइ नजिकको बहुमत सदुपयोग गर्न सकिएन

काठमाडौं, १४ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले २०७४ को निर्वाचनमा पाएको मतको कारण नेताहरुमा घमण्ड सवार हुँदा ०७९ को निर्वाचनमा क्षति व्यहोर्नु

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन

उपनिर्वाचनको दिन पनि मतदान केन्द्रसम्म सार्वजनिक यातायात चल्न पाउने

काठमाडौं,१४ वैशाख । भोलि हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन हुने भएको छ । निर्वाचन

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं,१४ वैशाख । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ

एकैपटक २८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं,१४ वैशाख । एकैपटक सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । बिहीबार भएको सरुवामा भरतपुर र

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता

काठमाडौं,१४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपालको

डेढ किलो सुन र करिब डेढ करोड नगदसहित ७ जना काठमाडौंबाट पक्राउ

काठमाडौं,१४ वैशाख । काठमाडौँमा प्रहरीले डेढ करोड रुपैयाँ र करिब एक किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो