Logo
अर्थ

हाईलाइफ फुडद्धारा क्वारेण्टाईनमा बसेकाहरुलाई खाद्य सामाग्री सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० जेठ । हाईलाइफ फुड प्रोडक्ट प्रा.लि. बुटवल–१०, रुपन्देहीले कोरोना भाईरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरुको दैनिक खानपिनकालागि आफ्ना उत्पादनहरु वितरण

विस्तृत पढ्नुहोस
सनराइज बैंकद्धारा चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पिपिई उपकरण सहयोग

काठमाडौं, १० जेठ । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सहयोग गरेको छ । बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान

दश वर्षिय डिप्रेशन र ऋणमा डुब्ने अग्रणी अर्थशास्त्रीको चेतावनी

१० जेठ : अथशास्त्री न्युरियल रुबिनीले कोरोना भाइरसबाट ठूलो मन्दी र सुस्त रिकभरीको चेतावनी दिएका छन्। उदासिन भविष्यवाणीका कारण डा. डूमको उपनाम पाएका प्रोफेशर रुबिनीका अनुसार यहाँ केही यस्ता रोजगारीहरु

लकडाउनमा कालीगण्डकी करिडोरको काम तिब्र गतिमा

काठमाडौँ, १० जेठ : कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ । धेरै जसो विकास निर्माणका काम ठप्प छन् । विषम अवस्थामा पनि विकास

रोजगारीका अवसर सिर्जना गर्न अवधारणपत्र सार्वजनिक

विराटनगर, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङघ प्रदेश नं. १ ले रोजगारीका अवसर सिर्जना गर्ने किसिमको नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग गरेको छ । कोरोना भाइरस महामारीका

कर्मचारी सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, जेठ १० । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ

बन्दाबन्दीको समयमा गाउँमा बिजुली बल्यो

काठमाडौँ, १० जेठ । बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेका छन् ।

पर्यटन व्यवसायी भन्छन् ‘बजेटले टिक्ने बाटो बनाइदिओस्’

काठमाडौँ, १० जेठ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै असर बेहोरेको नेपालको पर्यटन क्षेत्र आगामी बजेटबाट त्राण पाउने आशमा छ । व्यवसायीहरूकै भनाइमा अहिले ‘कोमा’को अवस्थामा रहेको यो क्षेत्रलाई भविष्यमा

बजेट आन्तरिक विद्युत् खपत बढाउन केन्द्रित रहनुपर्ने

काठमाडौँ, १० जेठ । सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत् आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्षभित्र नेपालमा सात हजार मेगावाटभन्दा बढीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ

कर्णाली करिडोर निर्माण छिचलियो च्याछरा भीर

काठमाडौँ, १० जेठ । कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि

विद्युत्को तार भूमिगत गर्ने कार्य जारी

काठमाडौँ, १० जेठ । कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।

बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग: मन्त्री बस्नेत

काठमाडौँ, १० जेठ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने बताएका छन् । संसद्को अर्थ तथा विकास समितिद्वारा शुक्रबार