Logo
अर्थ

घोषणा भयो, कार्यान्वयन भएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ मंसिर । कर्णाली प्रदेश सरकारले गत असोज १ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना

विस्तृत पढ्नुहोस
युवा स्थापित, डोजर विस्थापित गर्न रोजगार बैङ्क

काठमाडौँ, १९ मंसिर । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकाले श्रम रोजगार बैङ्कमार्फत युवालाई स्थापित गर्ने र डोजर विस्थापित नीति अगाडि सारेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६ र ७७ सुरु हुने

टेलिकमको गिफ्ट प्याकेज : ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’

काठमाडौं, १८ मंसिर । नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । जसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा

साँढे २३ मेगावाटको सोलुको उत्पादन शुरु

सन्तोष राउत, सोलुखुम्बु  । सोलुखुम्बुमा दर्जन हाराहारीमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लि.द्वारा निर्माण गरिएको २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ

सुनको मूल्य बढेको बढ्यै

काठमाण्डौँ १८ मंसिर । सुनको मूल्य प्रतितोलामा आठ सय रुपौयाँले वृद्धि भएको छ । मंगलबार ७१ हजार दुई सय रुपैयाँले कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सयले बढेर प्रतितोला

धितोमा घरजग्गा रोज्छन् बैंक

काठमाडौं, १८ मंसिर । बैंक तथा वित्तीय संस्थाले ऋण दिन राख्ने धितोमा घरजग्गाको हिस्सा बढ्दो क्रममा देखिएको छ। गएको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ६४।४१

राष्ट्रिय वाणिज्य बैंक ग्राहकलाई एनटिसीको सिम सित्तैमा

काठमाडौं, १७ मंसिर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल टेलिकमको जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच बैंकका ग्राहकहरुलाई निःशुल्क रुपमा जिएसएम सिमकार्ड

क्यापिटल मर्चेन्टमा अरबौंको खेल : गरिबलाई जेल हालेर धनीहरुको मस्ती

काठमाडौं, १७ मंसिर । बैंकिङ कसुरसम्बन्धि कानुन आएपछि प्रहरीले बैंक तथा वित्तीय संस्थामा भएका अनियमितताका एक सय भन्दा धेरै मुद्दा दायर गरिसकेको छ । ५० भन्दा धेरै बैंक तथा वित्तिय

पेट्रोल र डिजेलमा रु दुई रुपैयाँ वृद्धि

काठमाडौं, १६ मंसिर । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ । अन्तरराष्ट्रिय

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत नगद पुरस्कार वितरण

पहिलो हप्तामा पाँच ग्राहकले जिते जनही रु दुई लाख काठमाडौ, १६ मंसिर । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई

सुन चाँदीको मूल्यमा गिरावट

काठमाण्डौँ १६ मंसिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोलामा दुई सयले घटेर ७१ हजार चार सय रुपौयाँमा करोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको

प्रदेश र स्थानीय सरकारमा समन्वय अभाव

काठमाडौँ, १६ मंसिर । केन्द्रीकृत राज्य प्रणालीभन्दा विकेन्द्रित राज्य प्रणालीमा मनपरी देखिएको छ । स्थानीय सरकारसँग प्रदेश सरकारले समन्वय नगर्दा पुरानो परिवेशभन्दा सङ्घीयतामा मनपरी बढेको जनप्रतिनिधिले बताउने गरेका छन् ।