Logo
अर्थ

आजका लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २८ पैसा र विक्रिदर १२० रुपैयाँ ८८ पैसा रहेको छ

विस्तृत पढ्नुहोस
टेलिकम एमडीमा बाहिरका छिर्ने चलखेल, बालुवाटार रिझाउन अन्तिम दौडधूप

काठमाडौं, २३ चैत्र । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बिहिबार मन्त्रिपरिषद्को बैठकबाट नियुक्त गर्ने तयारी भएको छ । निर्वाचन आचारसंहिता लागू हुनु अघि नै सरकारले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्न लागेको

दूधकोसी जलविद्युत् आयोजनाः जग्गा अधिग्रहणको काम सुरु

खोटाङ, चैत २३ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको

अध्ययनका लागि अमेरिका छिरेका इलोन मस्क विश्वका सबैभन्दा धनाढ्य

काठमाडौं, २३ चैत्र । विश्वका नयाँ अर्बपतिको सूची सार्वजनिक भएको छ । इलोन मस्क विश्वकै धनाढ्य बन्न सफल भएका छन् । फाबर्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर

बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा १९२९औं मा, सम्पत्ति बढेर डेढ अर्ब डलर पुग्यो

काठमाडौं, २३ चैत्र । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका

आज पनि थामिएन नेप्सेमा पहिरो, २ अर्बमा सिमित कारोबार

काठमाडौं, २२ चैत्र । साताको तेस्रो दिन पनि नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसुचक ४६ दशमलव ४६ अंकले घटेर २४ सय ५२ दशमलव ६ विन्दुमा थामिएको हो

बलेफी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं, २२ चैत । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा माग गरेको भन्दा १५.७६ गुणा बढी आवेदन परेका छ । सीडीएसका अनुसार २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको

नेपाल टेलिकमले बोलायो साधारण सभा, लगानीकर्ताले पाउने भए बोनस

काठमाडौं, २२ चैत । नेपाल टेलिकमले चैत २४ गते (बिहीबार)का लागि साधारण सभा बोलाएको छ । ४० प्रतिशत लाभांश पारित गर्न कम्पनीले चैत २४ गते बिहीबार साधारण सभा बोलाएको हो

बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

सुरुको तीन महिना कुनै शुल्क नलाग्ने काठमाडौं, २२ चैत्र । नेपालकै अग्रणी रेमिट्यान्स कम्पनी, इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच

हाम्रो पात्रो रेमिटबाट अब १ लाख डलरसम्म पठाउन सकिने

काठमाडौं, २२ चैत्र । नेपालको सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पुरा भएको छ। असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि

आठ महिनामा करिव ३७ अर्ब रुपैयाँको धान तथा चामल नेपाल भित्रियो

काठमाडौं, २२ चैत्र । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल

सन् २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

वासिङ्टन, २२ चैत । एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका

Screenshot