Logo
अर्थ

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, १ कात्तिक: उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ ।बयालीस दशमलव पाँच मेगावाट विद्युत् उत्पादन

विस्तृत पढ्नुहोस
ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, १ कात्तिक : नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको

चालीस उद्योग स्थापनाको तयारी

काभ्रेपलाञ्चोक, ३१ असोज । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने

नदीजन्य पदार्थको चरम अभावः विकास निर्माण प्रभावित

महेन्द्रनगर, ३१ असोज । स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण महाकाली नदीबाट उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ । हरेक वर्ष असोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य

उठ्दैछ ऐतिहासिक नरसिंहकोट

गलकोट, ३१ असोज । जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनका लागि

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

गलेश्वर, ३१ असोज । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको

अनुगमन संयन्त्र अभावमा निर्माणाधीन पुल अलपत्र

बलेवा, ३१ असोज । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका–७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ । वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले

लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी

गलकोट, ३० असोज । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबरी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी क्षेत्रमा कालोपाती र झाडीले भरिएको हुन्थ्यो

किसानलाई धान काट्न भ्याइनभ्याई

डोटी, ३० असोज । दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ । यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म

व्यावसायिक पशुपालनमा अग्रणी ‘माछापुच्छ«े गाउँपालिका’

कास्की, ३० असोज । कास्कीको माछापुच्छ«े गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न सुरु

काँचुली फेर्दै ग्रामीण बजार

बलेवा, ३० असोज । स्थानीय तहको निर्वाचन नहुँदा २०५४ सालयता गाउँ विकास समिति र नगरपालिकामा आएको बजेट खर्चमा विधि थियो र बैठक पनि हुने गरे पनि बजेटको विषयमा भने बेखवर

बेनीकोत पुनःनिर्माण

म्याग्दी, ३० असोज । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा