Logo
अर्थ

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असोज । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । असोज २८ गते बसेको बैंकको विशेष साधारणसभाले

विस्तृत पढ्नुहोस
सिटिजन्स बैंकद्धारा मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात

काठमाडौं, २८ असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बैंकमा नआइ नै ग्राहकले मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ। ग्राहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर

सोलु करिडोर प्रसारणलाइन निर्माणमा देखिएको अवरोध हटाउन मन्त्री पुनको पहल

काठमाडौँ २८ असोज: लामो समयसम्म प्रसारणलाइन निर्माण हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकलाई ४५ प्रतिशत हर्जना तिर्नु परेको सोलु करिडोरको काम अब भने अगाडि बढ्ने भएको छ । ऊर्जा, जलस्रोत

सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाईन शिक्षाको लागि सहकार्य सुरु

काठमाडौं, २८ असोज । सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाईन शिक्षाको लागि सहकार्य सुरु भएको छ । कोभिड-१९ का कारण सार्वजनिक विद्यालयको शिक्षा रोकिएका बेला बैंक र जोन्टा क्लबबीच

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

मकवानपुर, २८ असोज : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक

मकवानपुरमा पुरानो सफा नोट वितरणः नयाँ नोट अभाव

मकवानपुर, २८ असोज: वडादशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौँडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ । सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैँकले सर्वसाधारण र कर्मचारीलाई

माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द

लमजुङ, २८ असोज: गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित आयोजनामा कार्यरत २७

सुनको मूल्य ६०० रुपैयाँले घट्यो

काठमाडौँ, २८ असोज: सुनचाँदीको भाउ लगातार दोश्रो दिन ओरालो लागेको छ। असोज २८ गते, बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन

९० वर्षको इतिहास बोकेको जावाका मोटरसाइकल ब्रान्ड ‘जावा’ नेपालमा

काठमाडौं, २८ असोज । चेकोस्लोभाकियामा ९० वर्षको इतिहास बोकेको जावाका मोटरसाइकल ब्रान्ड ‘जावा’ नेपाल भित्रिएको छ। जावाका २ वटा मोडलका ४ संस्करणका बाइक हिजो मंगलबारबाट नेपाल भित्रिएका हुन् । जावालाई

भ्याक्सिन परीक्षण रोकिएको खबरसँगै एशियाली शेयर बजारमा गिरावट

एजेन्सी, २८ असोज : कोभिड–१९ को भ्याक्सिन परीक्षणमा रोक लगाएको खबरसँगै यसको प्रत्यक्ष असर एशियाली शेयर बजारमा देखिएको छ। ध्ययनका क्रममा एक सहभागी बिरामी भएको भन्दै भ्याक्सिनको परीक्षणमा रोक लगाएको

कर्मचारीको ऋण मिनाहा

झापा, २८ असोज: झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको रु छ लाख २९ हजार ऋण मिनाहा गरेको छ ।

दशैँ आए पनि चम्केन व्यापार

काठमाडौँ, असोज २८ गते । अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् ।