Logo
शिक्षा

विश्वभरका विश्वविद्यालयका एकीकृत सूचनाको पोर्टल सञ्चालनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ कात्तिक: स्वदेश र विदेशका विद्यार्थीलाई एकीकृत सूचना दिने उद्देश्यले नेपालीको पहलमा पहिलोपटक ‘स्टडीइन्फो सेन्टर डटकम’ सञ्चालनमा आएको छ । स्वदेश र विदेशका विश्वविद्यालयमा

विस्तृत पढ्नुहोस
जयपृथ्वी नगरपालिकाका विद्यालय मंसिर ३ देखि चल्ने

बझाङ, २७ कात्तिक: जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो

तमानखोलामा निर्बाध पढाइ

बागलुङ, २५ कात्तिक: बिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका–४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ कक्षा चलिरहेको थियो । एउटा मेचमा दुईदेखि तीन

२९६ छात्रालाई महानगरद्वारा साइकल वितरण

भरतपुर, २५ कात्तिक: भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई

कोभिड–१९ : मदरसा शिक्षा मूलप्रवाहीकरणको चुनौती

नेपालगञ्ज, २४ कात्तिक: कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा दर्ता भएका सबै मदरसालाई राष्ट्रिय शिक्षाको मूलप्रवाहमा ल्याउन चुनौती थपिएको छ । जिल्लामा दर्ता भएका १०६ मदरसामध्ये ३८ वटाले मात्रै राहत कोटाको

आइतबारदेखि लमजुङमा कक्षा ११ को परीक्षा हुँदै

लमजुङ, २२ कात्तिक: कोरोना महामारीका बीच गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा आइतबारदेखि कक्षा ११ को वार्षिक परिक्षा शुरु हुने भएको छ । वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा

नयाँ पाठ्यक्रम कार्यान्वयनको अन्योल चिर्न आग्रह

काठमाडौँ, २२ कात्तिक: यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रुपमा लागू गरिएको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविज्ञले सुझाव दिएका छन् । ‘विद्यालय

विद्यालय भत्केपछि सामुदायिक भवनमा पढ्न बाध्य

बलेवा, २२ कात्तिक: पहिरोले क्षति पु¥याएको विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा त्यहाँको एक विद्यालयका बालबालिका सामुदायिक भवन र खुला चौरमा पढ्न बाध्य भएका छन् । बागलुङको जैमिनी नगरपालिका–१० राङखानी किटेनीमा

सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा शुरु

बैतडी, २१ कात्तिक: कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

काठमाडौँ, २० कात्तिक: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।

त्रिविको परीक्षा पायकपर्ने परीक्षा केन्द्रबाट दिन सकिने

काठमाडौं, कार्तिक २०। त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था

भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन

नवलपुर, १८ कात्तिक: नेपाल–भारतमैत्री विकास सहयोगअन्तर्गत त्यहाँको देवचुलीमा निर्माण गरिएको ३४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–७ रामबासस्थित भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको

Screenshot