Logo
शिक्षा

‘आधारभूत संस्कृत भाषा’ कक्षामा आकर्षण बढ्दो

-रिपोर्टर्स नेपाल/संवाददाता

वालिङ (स्याङ्जा), ३० असोज । स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि सञ्चालन गरिएको आधारभूत संस्कृत भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका छन् । विश्व

विस्तृत पढ्नुहोस
नेसनल प्याब्सन भक्तपुरको शुभकामना आदानप्रदान (फोटोफिचर)

शिक्षा विधेयक पारित भएपछि शिक्षक र कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था रहँदैन: शिक्षामन्त्री राई

काठमाडौँ, २७ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज आयोजित

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब नाघ्यो

काठमाडौं, २७ असोज । एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन

काठमाडौँ विश्वविद्यालयमा शिल्पकलाको पठनपाठन

काठमाडौँ, २६ असोज । नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो । बिहीवारदेखि सुरु भएको उक्त

बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा

दमौली (तनहुँ), २६ असोज । आर्थिक अभावका बीचमा गुज्रिएको बहिरा विद्यार्थी मात्रै अध्ययन गर्ने तनहुँको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । व्यास नगरपालिका–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा आवासीय

शिक्षक र सरकारबीच भएको सहमति शिक्षा विधेयकको संशोधनमा समावेश

काठमाडौँ, २४ असोज । प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएको छ । यही असोज २१

वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

वालिङ (स्याङ्जा), २४ असोज । स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ । सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता

विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेज

जनकपुरधाम, २३ असोज । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ । विगत २३ वर्षदेखि

पढ्दै सिक्दै कार्यक्रमः ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’

बेनी (म्याग्दी), २३ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुढा बुन्न थालेकी छिन् । विद्यालयमा पढाइ नहुने खाली समयमा उनले बाँसको सिन्का

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

काठमाडौं, असोज २३ । सुदूरपश्चिम विश्वविद्यालयले इजरायलमा आफ्नो विद्यार्थी मारिएपछि आज शोक बिदा दिएको छ । विश्वविद्यालयले आफ्ना सम्पूर्ण निकायमा आज शोक बिदा दिदै शोक सभा आयोजना गर्ने जनाइएको छ

अभिभावक पढाउँदै रोङ गाउँपालिका

मङ्गलबारे, २२ असोज । अधिकाँस विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब बिद्यालय जाने