Logo
शिक्षा

 शब्दमा चिन्नुहोस् देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज बन्न सफल सेन्ट लरेन्सलाई 

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमार्डौं,७ भदौ । एक स्वतन्त्र सर्वेक्षणले चाबहिल स्थित सेन्ट लरेन्स कलेज देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज भएको जनाएको छ। केही दिन अघि एउटा मिडियाले

विस्तृत पढ्नुहोस
सामुदायिक विद्यालयमा शिक्षासँगै सीप कार्यक्रम

सर्लाही, ७ भदौ । सर्लाहीको बागमती नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालले शिक्षासँगै सीप र स्वारोजगारमूलक कार्यक्रम सुरुवात गरेका छन् । ‘सीप बिनाको शिक्षा ज्योति बिनाको आँखा’ जस्तै हुने जनाउँदै बागमतीका सामुदायिक

विपन्न विद्यार्थीलाई न्यौपाने बन्धुको साथ, तीनवटा विद्यालयमा कोष स्थापना

काठमाडौं, ७ भदौ । सिन्धुपाल्चोकको पिपलडाँडाका न्यौपाने बन्धुले विपन्न तथा जेहेनदार विद्यार्थीको पठनपाठनका लागि छात्रवृत्ति कोष स्थापना गरेका छन् । जिल्लाका तीनवटा विद्यालय सिद्धिकमला माध्यमिक विद्यालय, पिपलडाँडा, दक्षिणकाली आधारभूत विद्यालय,

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

कञ्चनपुर,६ भदौ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सह नियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी

नब्बे वर्षीय प्रेमबहादुर डाँगीलाई विद्यालय जान उमेरले छेकेन

तुलसीपुर, ५ भदौ । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र

पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

वीरगञ्ज, ४ भदौ । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन

जीर्ण बन्दै प्राविधिक शिक्षालय

धनकुटा, ४ भदौ । मर्मतसम्भारको बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र

राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

गण्डकी, ४ भदौ । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा कक्षा १० सम्मै दिवा खाजा  

काठमाडौँ, ३ भदौ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष

मध्यपश्चिम विश्वविद्यालयको ग्र्याजुएट स्कुल अफ एजुकेशनको डीनमा कार्की नियुक्त

काठमाडौं, ३ भदौ । मध्यपश्चिम विश्वविद्यालयको ग्र्याजुएट स्कुल अफ एजुकेशनको डीनमा प्रा. यमबहादुर कार्की नियुक्त भएका छन्। आइतबार विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले ग्र्याजुएट स्कुल अफ एजुकेशनको डीनमा कार्कीलाई

जिल्लास्तरीय हाजिरजवाफमा विद्या सदन प्रथम

वीरगञ्ज, ३ भदौ । जिल्लास्तरीय हाजिरजवाफ प्रतियोगितामा वीरगञ्जस्थित विद्यासदन मावीले प्रथम स्थान हासिल गरेको छ । नेपाल निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) पर्साले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाका १४

शिक्षा विधेयक चाँडो पारित गर्न माग

काठमाडौँ, ३ भदौ । विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याएका छन्। प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक