Logo
शिक्षा

मातृभाषा सिक्दै सुनुवार समुदायका युवा

-रिपोर्टर्स नेपाल/संवाददाता

कटारी (उदयपुर), १७ भदौ । उदयपुरको कटारी नगरपालिका–४ का मुना सुनुवार पेसाले शिक्षिका हुन् । स्नातकोत्तर अध्ययनरत उनी चार महिनादेखि सुनुवार भाषा सिकिरहेकी छिन् ।

विस्तृत पढ्नुहोस
सोलुको गार्मामा पौने ४ करोड लागतमा प्राविधिक शिक्षालय बन्दै

समाजसेवी निमा शेर्पाले जुटाए फ्रान्सेली लगानी, नगरपालिकाको पनि साझेदारी काठमाडौं, १५ भदौ । सोलुखुम्बु जिल्लामा अहिलेसम्मकै दातृ निकायको ठूलो लगानीमा प्राविधिक शिक्षालय बन्ने भएको छ । समाजसेवी निमा शेर्पाको पहलमा

नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौं, भदौ १५। राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । श्रेष्ठले काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति

पठन संस्कृति जगाउँदै राणाकालीन विद्यामन्दिर पुस्तकालय

गलकोट, १४ भदौ । धौलागिरीको जेठो सामुदायिक पुस्तकालय ‘विद्यामन्दिर पुस्तकालय’ स्थापना भएको ७७ वर्ष पूरा भएको छ । राणाकालीन समयमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले गोरखपुरबाट पुस्तक खरिद गरेर सो

गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोड

काठमाडौँ, १३ भदौ ।  मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज (बुधबार) आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ट्याक्सएड एलायन्स नेपालको सहकार्यमा नेपाल शिक्षक

नरैनापुरमा क्याम्पस स्थापना गर्न माग

राँझा (बाँके), १२ भदौ । बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा

स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी

चितवन, १२ भदौ । खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ । कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका

भीमदत्तका विद्यालय अनिश्चितकालका लागि बन्द

कञ्चनपुर, भदौ ११ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द भएका छन्। गत हप्ता आइतवार भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

काठमाडौं, भदौ ९ । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत

लीनाको काम : एक वर्षमा नौ सय पुस्तक अध्ययन

गल्याङ (स्याङ्जा), ८ भदौ । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा

पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोह

मध्यविन्दु, भदौ ८ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छिन् । विद्यालयमा

 शब्दमा चिन्नुहोस् देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज बन्न सफल सेन्ट लरेन्सलाई 

काठमार्डौं,७ भदौ । एक स्वतन्त्र सर्वेक्षणले चाबहिल स्थित सेन्ट लरेन्स कलेज देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज भएको जनाएको छ। केही दिन अघि एउटा मिडियाले उत्कृष्ट प्लस टु कलेजहरूको सर्वेक्षण