Logo
शिक्षा

शिक्षकलाई भोज खुवाउन विद्यार्थीसँग शुल्क असुल्दै सर्लाहीका सामुदायिक विद्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

बखतियार अलि सर्लाही, बैशाख १६ । शिक्षकलाई भोजभतेर खुवाउने बहानामा सर्लाहीको गोडैता नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयले स्थानान्तरण सर्टिफिकेट (ट्रान्सफर सर्टिफिकेट) लिन आउने विद्यार्थी र

विस्तृत पढ्नुहोस
स्थानीय तहद्वारा पाठ्यपुस्तक निर्माण

मध्यविन्दु, १५ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ । विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी

मेची पारिको विद्यालय बन्द हुँदा …

झापा, १४ वैशाख । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि

भानुभक्त क्याम्पसलाई ‘क्युएए’ प्राप्त

काठमाडौँ, १४ वैशाख । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय

सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौं, वैशाख १४ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज

विद्यार्थी नभएपछि विद्यालय समायोजन

मध्यविन्दु, १३ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि

विद्यालय भवन हस्तान्तरण

धुलिखेल, १३ वैशाख । बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक

स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम बनाउँदै पालिका

बेदकोट, १२ वैशाख । कञ्चनपुरमा स्थानीयस्तरको विषयलाई समेटेर स्थानीय तहले धमाधम पाठ्यक्रम निर्माण गरिरहेका छन् । कतिपय स्थानीय तहले पाठ्यक्रम निर्माण गरेर लागूसमेत गरिसकेका छन् भने कतिपय पाठ्यक्रम तयार गर्न

काठमाडौं महानगरले गर्यो ‘सामुदायिक विद्यालयमा छोटो अवधिको सीपमूलक तालिम’ को थालनी

काठमाडौं, १२ वैशाख । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ देखि १२) सम्म ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गरेको छ ।  शैक्षिक सत्र २०८० देखि थालनी गरिएको

भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण

काठमाडौँ, १२ वैशाख । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ । भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय दाता र

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

बागलुङ वैशाख ११ । । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो

निजी विद्यालयको शुल्क वृद्धि रोक्दै स्थानीय तह

बेदकोट, १० वैशाख । कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय तह सक्रिय भएका छन् । निजी विद्यालयले गर्ने शुल्क