Logo
शिक्षा

विद्यालयमा पुस्तकालय स्थापना

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, ४ वैशाख । स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका–३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३औंँ वार्षिकोत्सवको अवसरमा उक्त

विस्तृत पढ्नुहोस
तनहुँमा भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक

दमौली, ४ वैशाख । यस वर्षको शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा अधिकांश पाठ्यपुस्तक आइपुगेको छ शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका सामुदायिक

भर्नासँगै हात–हातमा पाठ्यपुस्तक

भर्नासँगै हात–हातमा पाठ्यपुस्तक बझाङ, ४ वैशाख । अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो । विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए । गत शैक्षिक

पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप घट्दै

ढोरपाटन, ४ वैशाख । एक दशक अगाडिसम्म बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप हुन्थ्यो । गाउँकै क्याम्पसमा उच्च शिक्षा पढ्न पाउँदा विद्यार्थी खुसी थिए । खासगरी गरिब

१ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन

काठमाडौं, वैशाख ४। सरकारले निम्न माध्यमिक तहको शिक्षकका लागि खुलाएको आवेदनमा ७५ हजार बढी शिक्षकको आवेदन परेको छ । शिक्षक सेवा आयोगले माग गरेको निमावि तहको १ हजार १६७ शिक्षकका

आरआर क्याम्पस प्रमुख ज्ञवालीविरुद्ध अवहेलनाको मुद्दा

काठमाडौं,३ वैशाख । उच्च अदालत पाटनको आदेश अवज्ञा गरेको भन्दै काठमाडौंको प्रर्दशनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का प्रमुख डा.जीवनधर ज्ञवालीविरुद्ध उच्च अदालत पाटनमा अवहेलनाविरुद्धको मुद्दा दर्ता भएको छ ।

दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक

खलङ्गा, ३ वैशाख । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो

स्ववियु निर्वाचन -अमृत साइन्स क्याम्पसमा मतदान जारी

काठमाडौं,३ वैशाख । काठमाडौंको अमृत साइन्स(अस्कल क्याम्पस)क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भईरहेको छ । यसअघि चार पटकसम्म रोकिएको निर्वाचनमा अहिले भने मतदान जारी रहेको छ । निर्वाचनमा

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

दमौली, ३ वैशाख । आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा

२३ वर्षपछि विद्यालय पुनःस्थापना

त्रिवेणी, ३ वैशाख । नवलपरासी (बर्दघाट- सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विसं २०५७

चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण

काठमाडौं,३ वैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण

आजदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

काठमाडौं, वैशाख ३ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै

Screenshot