Logo
शिक्षा

‘मगर खाम भाषा’मा पाठ्यक्रम

-रिपोर्टर्स नेपाल/संवाददाता

ढोरपाटन, २ चैत । निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका

विस्तृत पढ्नुहोस
मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

तुलसीपुर, २ चैत । कुनै समय खोला बग्थ्यो । विद्यालयका लागि जग्गा थिएन । त्यही खोलालाई सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, त्यहाँका बासिन्दाको । यसपछि जन्म भयो–तुलसीपुर उपमहानगरपालिका वडा

कक्षा १ मा लिखित प्रवेश परीक्षा लिए कारबाही गरिने

काठमाडौं, चैत २ । केही ठूला विद्यालयले कक्षा १ मा भर्ना गर्न लिखित परीक्षा लिने तयारी गरेपछि स्थानीय तहले कारबाही गर्ने चेतावनी दिएको छ । विशेषगरी काठमाडौं र ललितपुरमा सञ्चालित

नागरिक सहायता कक्षमा विद्यार्थीको स्वयंसेवा

रुकुमपूर्व, १ चैत (रासस) सिस्ने शिक्षा क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्यनरत पूर्णिमा बुढाथोकी बिहान क्याम्पसको अध्ययन सकेर ठीक १० बजे जिल्ला प्रशासन कार्यालयको नागरिक सहायता कक्षमा देखिनुहुन्छ । उहाँ बिहानीको

संस्कृति इन्टरनेसनल स्कुलको १३औं स्थापना दिवस सम्पन्न

काठमाडौं, १ चैत्र । एक्काइसौँ शताब्दीलाई सम्बोधन गर्ने शिक्षा प्रदान गर्न कटिबद्ध संस्कृति इन्टरनेसनल स्कुलले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौंको हल्चोकस्थित आफ्नै

संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य भइरहेको छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय शिक्षा ऐन ल्याउन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । आज (सोमबार) पद्मोदय माध्यामिक विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री

शिक्षण कार्यमा प्रभावकारी बन्दै ‘शैक्षिक सङ्ग्रहालय’

पाल्पा, २९ फागुन । आधुनिकताको प्रभावले पुराना सामग्रीको प्रयोग बिर्सदै जाने गरिएको छ । अहिलेको परिस्थितीमा पहिले गाउँघरमा दैनिक चलनचल्तीमा आउने सामग्री हिजोआज खासै देख्न पाइँदैन । आधुनिक वस्तुको प्रयोग

ग्लिटर फ्युचर स्कुलको २१औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, २८ फागुन । भक्तपुरको बारहीस्थानमा अवस्थित ग्लिटर फ्युचर स्कुलको २१औं वार्षिकोत्सव सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विद्यालयको २१औं वार्षिकोत्सव सम्पन्न भएको हो

साईनिङ स्कूलको ३०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, २८फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवस्थित साईनिङ स्कूलको ३०औं वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमका साथ

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

काठमाडौँ, २ ८ फागुन । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू(विज्ञान तथा

बालविकास केन्द्र सञ्चालन गर्न दक्ष जनशक्ति तयार गरिँदै

कञ्चनपुर, २८ फागुन । बालविकास केन्द्रलाई बालमैत्री बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ । खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने कलालाई निर्खानका लागि सहजकर्तालाई शैक्षिक

एक शिक्षकको भरमा सिंगो विद्यालय

बाग्लुङ, फागुन २७ । वरपर सुनसान जङ्गल । जङ्गलको छेउमै छ टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा,