Logo
शिक्षा

कर्णालीमा एसइई दिने विद्यार्थी घटे

-रिपोर्टर्स नेपाल/संवाददाता

काँक्रेविहार (सुर्खेत), १४ चैत । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ ।

विस्तृत पढ्नुहोस
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन

काठमाडौं, चैत १४ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, १२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौँ, ९ चैत । विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना

उमेरले छेकेन सीताको पढ्ने रहर

घोराही (दाङ), ८ चैत । घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन्। पाँच कक्षामा पढ्दापढ्दै उनको बिहे भयो। बिहेपछि पढ्ने रहर पनि अधुरै रह्यो। त्यही अधुरो रहर पुरा गर्न

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, ७ चैत । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर

शिक्षामा लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, चैत ७ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन

तम्घास (गुल्मी), ६ चैत । मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । दुवै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामुदायिक

दुई अनाथ बालकलाई निःशुल्क पढाउन काठमाडौं जेभियर पब्लिक स्कुलमा पुगे दिपेन्द्र श्रेष्ठ

काठमाडौं, ६ चैत्र । बागमतीका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले दुई अनाथ बालकहरूलाई निःशुल्क पढाउन काठमाडौं जेभियर पब्लिक स्कुलमा पुगेर पहल गरेका छन् । बाबु-आमा गुमाएका रिजम र रिदम तण्डुकारलाई निःशुल्क

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं, चैत ६। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको

‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’

टोकियो (जापान), ५ चैत । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई।।।ु बोलको नेपाली

सभापति मन्त्री बनेपछि शिक्षा विधेयक अलपत्र

काठमाडौँ, ३ चैत । नयाँ शिक्षामन्त्री नियुक्ति र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति रिक्त भएपछि ‘विद्यालय शिक्षा विधेयक–२०८०’ माथिको दफाबार संशोधन प्रक्रिया प्रभावित भएको छ । समितिका

Screenshot