Logo
education

सुदूरका मुख्यमन्त्री सोडारीलाई सर्वोच्चको राहत, चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । मुख्यमन्त्रीको दाबी पेश गरेर नियुक्ति

विस्तृत पढ्नुहोस
गण्डकी सरकारविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । गण्डकी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा परेको छ । सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको पेशीमा सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

कतारका राजालाई लिन राष्ट्रपति पौडेल विमानस्थलमै पुग्ने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै छन् । पहिलोपटक कतारका अमिर नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति रामचन्द्र

देउवाको प्रश्नबाट भागे ओली, माओवादी युद्धबारे फेरियो बोली

काठमाडौं, १० वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रश्नबाट तर्किएका छन् । आज (सोमबार) नेकपा (एमाले) ले आयोजना गरेको नेकपाको हीरक महोत्सवलाई

एमालेको हीरक महोत्सवमा रवि-बाबुरामदेखि देउवा-प्रचण्डसम्मको उल्लासपूर्ण उपस्थिति (तस्बिरहरु)

काठमाडौँ, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ । ललितपुरको गोदावरीमा जारी हीरक महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (एमाले)

एमालेसँग एकताको संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले भने–म कमरेड केपी ओलीलाई विश्वास गर्न चाहन्छु (भिडिओसहित)

काठमाडौं, १० बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई समाजवादको यात्रामा अघि बढाउनको लागि संकल्प गरेका छन् । नेकपा स्थापनाको ७५ औं वर्ष

पहिलेको जस्तो हौसिएर कम्युनिष्ट एकता हुँदैनः प्रचण्ड

काठमाडौं, १० वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा नरहेको स्पष्ट पारेका छन् । आज (सोमबार) नेकपा

मदनलाई सम्झिएर भावुक बनिन् पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं,१० वैशाख । नेकपाको ७५औं स्थापना दिवसको अवसरमार सत्तारुढ दल नेकपा एमालेले धुमधामसँग कार्यक्रम गरिरहेको छ । एमालेले ७५औं स्थापना दिवसको अवसरमार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित हिरक महोत्सवको आयोजना

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै देउवाले उठाए एमालेमाथि प्रश्न (भिडिओसहित)

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले भने,‘यहाँ अघि कांग्रेसलाई गाली गर्नुसम्म गरियो, मदन

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान

काठमाडौं,१० वैशाख । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेको छ। नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस

काठमाडौं,१० वैशाख । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश

भोलि सार्वजनिक बिदा, अर्थ सचिवमा मधु मरासिनी

काठमाडौं,१० वैशाख । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबारदेखि नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को