Logo
education

बाबुरामले प्रचण्डसँग आफ्नो लागि राष्ट्रपति र हिसिलाको लागि उपराष्ट्रपति पद मागेकै हुन त ? महिन्द्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले अर्का अध्यक्ष डा. बाबुराम भट्टराईमाथि राष्ट्रपति नबनाउँदा नेकपा (मओवादी केन्द्र) सँग एकता गर्न नमानेको

विस्तृत पढ्नुहोस
दुई मन्त्री नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा, अहिरले दिए राजीनामा

काठमाडौं,९ वैशाख । सरकार गठन भएको एक सातामै लुम्बिनी प्रदेश सरकारबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टी बाहिरिएको छ । सरकार गठनका बेला भएको सहमति कार्यान्वय नभएको भन्दै जसपाले सरकार

विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,९ वैशाख । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । पदमा रहँदा अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा उनीविद्धरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान

भीम रावलको प्रश्न : दुई वटा राहदानी र नागरिकता हुने व्यक्ति देशको गृहमन्त्री हुन्छ ? (भिडिओसहित)

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाईएकोमा आपत्ति प्रकट गरेका छन् । उनले भने,‘दुई वटा राहदानी र

सत्ता समिकरणमा समस्या नभएको प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण, सुनाए वाम एकताको सम्भावना

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सत्ता समिकरणमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनले अहिलेको समिकरण संसद्को पूरा कार्यकालसम्म जाने पनि दाबी गरे । आज (आइतबार)

लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः सीइओ सुशील भट्ट

काठमाडौँ, ९ वैशाख । सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ । आउँदो आइतबार र सोमबार (वैशाख १६ र १७ गते) ‘इमर्जिङ

गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएका सूर्य थापाको प्रश्न : नेपाली कांग्रेस अदालत हो ? (भिडिओसहित)

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का प्रभाशाली नेता तथा सांसद सूर्य थापाले आफ्नो दल सहकारी पीडितहरु एक जनापनि ठगिनुहुँदैन भनेर वज्र बनेर उभिएको बताएका छन् । उनले भने,‘सहकारीको समस्याको

टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै

काठमाडौं,९ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ ।सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद

रन्जिता र निर्वाचन आयोगविरुद्ध रेशमले दायर गरेको मुद्दा भट्टराई र शर्माको संयुक्त इजलासमा

काठमाडौं,९ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, चुमनुव्रीमा भीषण बाढी

काठमाडौं,९ वैशाख । गोरखाको चुमनुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमतालमा हिमपहिरो खसेको छ । हिमपहिरो असेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। स्थानीयले ताल

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी

काठमाडौं, वैशाख ९ । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी रहने छ। ललितपुरको गोदावरीमा शनिवारदेखि सुरु भएको बैठकमा आज पनि विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिदैँ छ

आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै

काठमाडौं, वैशाख ९ । आज २६२३औँ महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी