काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । पछिल्लो समय ओलीले
काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमााले माओवादीसहितको अहिलेका सत्ता गठबन्धनले यो वर्षको माघ महिनापनि कटाउन नसक्ने ठोकुवा गरेका छन् । आज (शनिबार) इलामको उपनिर्वाचनविशेष पार्टीको सभालाई
काठमाडौं,८ वैशाख । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दललाई सानो दल भनेर अपमान गरे देशमा अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।
काठमाडौं,८ वैशाख । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले जनतामा आशा जगाएको दाबी गरेका छन् । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश
काठमाडौं,८ वैशाख । सत्तारुढ दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को वैठक जारी छ । शनिबार बिहान ललितपुरको गोदावरीस्थित सनराइज हलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन्
सुर्खेत, ८ वैशाख । प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा महेन्द्रबहादुर शाही नेतृत्वमा दुई र जीवन शाही नेतृत्वमा एउटा सरकार बनेको
काठमाडौँ, ८ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै
काठमाडौँ, ८ वैशाख । नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका
काठमाडौं,८ वैशाख । लामो समयको छलफल, विवाद र रस्साकस्सीलाई छिचोलेर विकट कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएको १२ दिन पूरा हुँदा पनि सत्ताका सारथीहरुलाई मनाउन नसक्दा मुख्यमन्त्री यामलाल कँडेलले तीव्र
काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र बहादुर शाहीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई वैचारिक र राजनीतिक रुपमा मात्रै नभएर भौतिक रुपमा नै
काठमाडौं,८ वैशाख । वैशाख १५ गते हुने इलानम-२ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार जिताउन भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल इलाममा छन् । इलाम २मा समाजवादीले जितबहादुर राईलाई
काठमाडौं,८ वैशाख । सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र