Logo
education

दीपेश पुनलाई धरौटीमा छाड्न अदालतको आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ वैशाख । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना गरेको

विस्तृत पढ्नुहोस
प्रतिपक्षी दललाई मुख्यमन्त्री कार्कीको आश्वासन: म बाट संविधानको ‘कुठाराघात’ हुँदैन, ढुक्क हुनुहोस्

काठमाडौं,७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो तर्फबाट संविधानको कुठाराघात नहुने प्रष्ट पारेका छन् । प्रतिपक्षी दलहरुले ल्याएको संकल्प प्रस्तावको बारेमा उठेका विषयमा जवाफ दिन रोष्टममा उभिएका कार्कीले

नवनिर्वाचित सांसद खानले लिइन् शपथ

काठमाडौं,७ वैशाख । जनता समाजवादी पार्टीकी नवनिर्वाचित सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार खानले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सांसद

एकीकृत समाजवादीले भन्यो: मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनैपर्छ, अदालततिर जानेबारे नसोचौं

काठमाडौं,७ वैशाख । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेश सभामा दर्ता भएको संकल्य प्रस्तावको समर्थन गर्न नसक्ने बताएको छ । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले भने

गाँजाको विषयमा क्लियर नभएको भन्दै रवि लामिछानेसँग निकोलस भुसालले पोखे गुनासो (भिडिओसहित)

काठमाडौं, ७ बैशाख । सामाजिक अभियन्ता डा. निकोलस भुसालले रास्वपाका सभापति रवि लामिछानेले गाँजाको विषयमा क्लियर्ली नभनेको भन्दै गुनासो पोखेका छन् । उनले भने,‘मलाई रविहरुसँग पनि के गुनासो छ भने,

कोशीमा जसपाले पनि संकल्प प्रस्तावको पक्षमा मतदान गर्ने, निर्मलाले गरिन् समर्थन

काठमाडौं,७ वैशाख । कोशी प्रदेश सभामा दर्ता भएको संकल्प प्रस्तावमा जनता समाजवादी पार्टी नेपालले पनि समर्थन गर्ने घोषणा गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै जसपाकी सांसद निर्मला

फाइनल पुग्न नेपालले दियो यूएईलाई १२० रनको सामान्य लक्ष्य

काठमाडौं,७ वैशाख । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर

विश्वास गुमाएका मुख्यमन्त्री कार्कीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन्: सांसद अधिकारी

काठमाडौं,७ वैशाख । नेकपा एमाले कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरुले ल्याएको

सत्ता गठबन्धनलाई कांग्रेसको जवाफ: बेमौसममा ल्याईएको संकल्प प्रस्तावको अर्थ छैन्, मुख्यमन्त्रीको राजीनामा आउँदैन

काठमाडौं,७ वैशाख । नेपाली कांग्रेस कोशी प्रदेश सभाका सांसद खगेनसिंह हाङ्गामले प्रदेश सभामा पेश भएको संकल्प प्रस्तावलाई बेमौसको बाजाको संज्ञा दिएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले

प्रदेश सभा विघटनको सपना नदेख्न मुख्यमन्त्री कार्कीलाई इन्द्र आङ्बोको चेतावनी

काठमाडौं,७ वैशाख । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री केदार कार्कीको नियतमा खोट देखेपछि आफूहरुले संकल्प प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् । शुक्रबार बसेको

कोशी प्रदेश सभा बैठक सुरू, विपक्षीले ल्याएको संकल्प प्रस्ताव छिनोफानो हुने (लाईभ)

काठमाडौं,७ वैशाख । कोशी प्रदेश सभा बैठक सुरु भएको छ । प्रदेश सभा भवन विराटनगरमा बैठक सुरु भएको हो । बैठकमा बिहीबार पेश भएको संकल्प प्रस्तावमाथि छलफल हुनेछ । बिहीबार

११ रन जोड्दा नेपालका दुवै ओपनर आउट

काठमाडौं,७ वैशाख । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेलिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो दुवै ओपनर गुमाएको छ । जुनैद सिद्दिकीको बलमा