Logo
education

प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि ओलीले भने : कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सदन चल्न नदिएकोले अब अधिवेशन अन्त्य हुने बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल

विस्तृत पढ्नुहोस
वैशाख महिनाका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं, ३० चैत । बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको मुद्दति निपेक्षको ब्याजदर अधिकांश बाणिज्य बैंकहरुले घटाएका हुन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस ब्याक हुँदैन् : प्रकाशमान सिंह

काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद प्रकाशमान सिंहले सरकारले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाएर संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप लगाएका छन् । सरकार

संसदीय छानविन समितिको माग गरेर कांग्रेसले ‘फेस सेभिङ’ गर्न खोज्योः माओवादी नेता बिडारी

काठमाडौं, ३० चैत । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर ‘फेस सेभिङ’ गर्न खोजेको टिप्पणी गरेका छन् । आज

सहकारी ठगी प्रकरण छानविन गर्ने हो भने संसदीय समिति होईन उच्चस्तरीय समिति आवस्यक छः एमाले नेता बडाल

काठमाडौं, ३० चैत । नेकपा (एमाले) का नेता केशव बडालले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समितिले केही पनि गर्न नसक्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, चैत ३०। आज एकै समयमा दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण

एसिसी कप आजदेखि, मलेसियासँग भिड्दै नेपाल

काठमाडौं, ३० चैत । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

काठमाडौं, चैत ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् । उनी

हर्कको दरिलो साथ पाएका डकेन्द्रलाई छोरा एकदेवको कारण बालेनको साथ पाउने विश्वास

काठमाडौं, २९ चैत्र । यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा रोचक प्रतिष्पर्धा हुने भएको छ । सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रमा यही बैशाख १५ गते

एमालेसँग सहकार्यको लागि शेखर कोइरालालाई हतार, दिए यस्तो कारण

काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशलाई बचाउनको लागि पनि एमाले र कांग्रेस एक ठाउँमा उभिनुपर्ने मत राखेका छन् । उनले अहिले देश दुर्घटनामा पर्न

प्रतिनिधि सभामा दुई सय ७४ जनाको भन्दा मेरो तौल बढी हुनेछः स्वतन्त्र उम्मेदवार थेगिम

काठमाडौं, २९ चैत । प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको डकेन्द्रसिंह थेगिमले प्रतिनिधि सभामा दुई सय ७४ जना सांसदको भन्दा आफू एक्लैको तौल बढी हुने बताएका

पहिचानको मुद्दालाई कांग्रेसले सम्हालेर अगाडि बढाउँछः महामन्त्री थापा

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजना र भड्कावको राजनीति गर्न नहुने बताएका छन् । आज (बिहीबार) इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित पार्टीको कोण