Logo
education

देउवाले गगन र सिटौलालाई बालुवाटार पठाए, प्रधानमन्त्रीसँग भेटवार्ता जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन्

विस्तृत पढ्नुहोस
आज निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारीमा राप्रपा, यस्तो छ तयारी

काठमाडौं, चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने भएको छ । यसअघि चैत १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रित आन्दोलन एसईई परिक्षाका कारण आजका लागि

कर्णालीमा नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै

काठमाडौं, चैत २७। कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदैछ । सत्ता गठबन्धनबाट नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्न

कांग्रेसबाट विष्णुदेवी पुडासैनी राष्ट्रियसभा उपाध्यक्ष उमेदवार

काठमाडौं, चैत २७ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ । आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो । ७३

उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आजै चुनाव चिह्न दिइने

काठमाडौं, चैत २७ । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क)मा

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारी दर्ता, भोली निर्वाचन

काठमाडौं, चैत २७ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि भोली बुधबार निर्वाचन हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीलाई दल सबन्धी विधेयक पेस गर्न नदिने कांग्रेसको अडान कायमै

काठमाडौं, चैत २७ । प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तीय आयोगको पाँचौं

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

काठमाडौं, २६ चैत । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको

रास्वपाको निश्कर्षः कांग्रेसले मिथ्या आरोप लगाएर बालहठ देखायो

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले कांग्रेसले बालहठ देखाएको टिप्पणी गरेका छन् । आज (सोमबार) सदन सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले

कांग्रेसलाई एमालेको जवाफः संसद् अगाडि बढ्छ, यस्ता हल्का विषयमा समिति बन्दैन

काठमाडौं, २६ चैत । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काग्रेसले उठाएको विषयमा संसदीय समिति नबन्ने बताएका छन् । आज (सोमबार) सभामुख देवराज घिमिरेले संसद् सुचारु गर्नका लागि बोलाएको

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौं, २६ चैत । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आज (सोमबार) काठमाडौंको बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको हो । आगलागीबाट बन्दोबस्तीका सामानहरु बलेर नष्ट भएको

माइतीघर निषेधित क्षेत्र तोकिएपछि आन्दोलनको ‘इपिसेन्टर’ बन्दै भृकुटीमण्डप

काठमाडौं, २६ चैत्र । प्रशासनले काठमाडौंको माइतीघरलाई निषेधित क्षेत्र तोक्दा अहिले आन्दोलन, संघर्ष र प्रदर्शनको इपिसेन्टर भृकुटीमण्डप बनेको छ । पछिल्लो एक सातामा भृकुटीमण्डपमा ठूला दुई वटा प्रदर्शन भए ।