काठमाडौं, २० चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री र प्रहरी प्रमुखले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दा छानविन प्रभावित
काठमाडौं,२० चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई विश्वासको मत दिनुअघि मन्त्री पद सुनिश्चितता गराएर बिना विभागीय मन्त्री नियुक्त भएकी बागमती प्रदेशकी नवनियुक्त बिना विभागीय मन्त्री रमा आले मगरले भौतिक पूर्वाधार तथा
काठमाडौं, २० चैत । रवि लामिछानेविरुद्ध रिट दर्ता गराएर चर्चामा आएका युवराज सफलले सर्वोच्च अदालतमा स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने कानुनी व्यवस्था गर्न भन्दै दाय गरेको रिट
काठमाडौं, २० चैत । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस नयाँ सरकार बनेको दिनदेखि नै विरोधमा उत्रिएको टिप्पणी गरेका छन् । नयाँ सरकार बनेको एक सय दिनसम्म
काठमाडौं,२० चैत । अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनेबारे छलफल थालेका छन् । सत्ता समीकरण बदलिएर अल्पमतमा परेका पाण्डेले बहुमत जुटाउन नसकेपछि पदनबाट राजीनामा दिने तयारी गरेका
काठमाडौं,२० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर
काठमाडौं, चैत २० । समाजवादी मोर्चाले आज राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दै छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा
काठमाडौं, चैत २० । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहान
काठमाडौं, चैत २० । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज चौथोपटक विश्वासको मत लिंदै छन्। केन्द्रमा सत्तासमीकरण फेरिएसँगै उनले विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसले गत फागुन २२ गते
काठमाडौं, चैत २० । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) ले थप एक मन्त्रालय पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ सांसद रमा आलेमगरलाई बिना विभागीयमन्त्री नियुक्त गरेका छन् ।
काठमाडौं, चैत २० । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। अहिले बिहान ११ बजे बोलाइएको आजको बैठका तीन जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। जस अनुसार वन तथा वातावरण
काठमाडौं, १९ चैत । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । ११० सदस्यीय प्रदेशसभा आजको बैठकमा १०८ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो । ५६