Logo
education

प्रधानमन्त्री प्रचण्डले मलाई नजिकको ठानेर मन्त्री बनाउनु भएनः पूर्वमन्त्री किराती (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई नजिकको ठानेर मन्त्रीबाट हटाएको बताएका

विस्तृत पढ्नुहोस
अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको आग्रह

काठमाडौं, चैत १९ । अर्थ मन्त्रालयले अत्यावश्यक बाहेक भेटघाटका लागि मन्त्रालयमा नआइदिन आग्रह गरेको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले जनाउँदै मन्त्रालयले बजेट

नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै

काठमाडौं, चैत १९ । नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दै छ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, चैत १९ । संघीय संसदको प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । अहिले बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण

आज तेस्रोपटक विश्वासको मत लिँदै जम्कट्टेल, कांग्रेसको निर्देशन र समाजवादीको अडानले बहुमत जुटाउन सकस

काठमाडौं, चैत १९ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ, १८ चैत । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो । नेपाल आयाल निगम

प्रधानमन्त्रीको निर्देशनः ‘राजस्व चुहावट र अवैध कारोबारको सेटिङ्ग भत्काउने गरी काम गर्नुस्’

काठमाडौँ, १८ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम

बझाङ उपनिर्वाचन: माअ‍ोवादीबाट पूर्व सांसद बुढाको नाम सिफारिस

काठमाडौं,१८ चैत । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आसन्न बझाङ प्रदेश सभा ख को उपनिर्वाचनका लागि जनक बुढाको नाम केन्द्रमा पठाएको छ । आज बसेको प्रदेश कमिटिले बुढानको एकल नाम

देउवाले सुनाए कांग्रेसले बहुमत ल्याउने फर्मुला, मंगलादेवीको बारेमा के भने ?

काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तिकरणले पार्टीलाई बहुमत प्राप्त हुने बताएका छन् । आज (आइतबार) मंगलादेवी सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै

प्रधानमन्त्रीको दाबी: नयाँ समीकरण बनेपछि अर्थतन्त्रमा उत्साह देखियो

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय

कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक मङ्गलबार विश्वासको मत लिने

सुर्खेत, १८ चैत । कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं,१८ चैत । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ। समितिले अर्थमन्त्री वर्षमान पुनलाई आइतबार अर्थ मन्त्रालयमा प्रतिवेदन हस्तान्तरण गरेको हो। समितिले ६ महिना लगाएर २