Logo
education

हिक्मतलाई हटाएर आफूलाई मुख्यमन्त्रीमा पुर्नवहाली गर्न केदारले दायर गरेको रिट शर्मा र सुवेदीको संयुक्त इजलासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ जेठ । कोशी सरकार गठन विरुद्धको रिटमा बुधवार सुनुवाई हुँदै छ । सो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी

विस्तृत पढ्नुहोस
रवि लामिछानेविरुद्धको रिट न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा

काठमाडौं,१६ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा पेशी तोकिएको छ

गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ

काठमाडौं, जेठ १६ । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग

गण्डकीमा आज सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

पोखरा, जेठ १६ । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा

सगरमाथामा मानव पाइला पुगेको घोषणा बेलायतबाट, नेपालीले पाँच दिनपछि चाल पाएको त्यो दिन

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस । विश्वको सर्वाेच्व शिखर सगरमाथामा सर्वप्रथम सन् १९५३ मे २९ तारिख अर्थात ७१ वर्ष अघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो मानव पाइला पुगेको

रमेश लेखक प्रश्नले घेरिए, ‘कांग्रेसले संसदीय समितिमा सम्झौता गरेको हो ?’

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन भइसकेको अवस्थामा आफूहरुले संसद्को अवरोध अन्त्य गरेको बताएका छन् । आज (मंगलबार)

भूकम्पपछिको पुनःनिर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन

काठमाडौँ, १५ जेठ । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री

सहकारी ठगी छानविन गर्न संसदीय समिति गठन, कुन दलबाट को सदस्य ?

काठमाडौँ, १५ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग गर्न संसदीय छानबिन विशेष समिति

संसदीय छानविन समितिका लागि कांग्रेसले दियो दुई सांसदको नाम

काठमाडौं, १५ जेठ । सहकारी ठगी प्रकरण छानविनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । सत्तापक्ष र प्रतिपक्षबीच टीओआरमा भएको सहमतिसँगै संसद् अवरोध

सन्दीपलाई भिसा नदिए अमेरिकी दूतावास घेर्ने अभियन्ताहरुको चेतावनी, भोलि १ बजे र्‍यालीमा सहभागी हुन अपिल (भिडिओसहित)

काठमाडौं, १५ जेठ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान नेपालस्थिति अमेरिकी राजदूतावासले भिसा नदिएको भन्दै अभियन्ताहरुले विरोध जनाएका छन् ।

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट (पूर्णपाठसहित)

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट वक्तव्य प्रस्तुत

मेलम्ची खानेपानी आयोजनालाई ५० करोड बजेट विनियोजन

काठमाडौं,१५ जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ