काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले पार्टी विभाजन गरेर गएका नेताहरुले आफ्नै राजनीतिक आत्महत्या गरेको टिप्पणी गरेका छन् ।
काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि राजनीतिकवृत्त तरङ्गित भएको छ । जसपा नेपाल विभाजनपछि अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश
काठमाडौं, २४ बैशाख । उपेन्द्र यादव अमेरिकामा रहेकै बेलामा नेपालमा भने उनी नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । पार्टीका बहुमत सांसदहरु (७ जना) ले अशोक राईको नेतृत्वमा
काठमाडौं, २४ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति प्रक्रियाका काम अझै पूरा नहुनु विडम्बना भएको टिप्पणी गरेका छन् । १७ वर्षअघि नर्वेको ओस्लोमा भएको नेपालको शान्ति
काठमाडौं,२४ वैशाख । सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसित छलफल गर्ने भएका छन् । मंगलबार बिहान साढे ११ बजे
काठमाडौं,२४ वैशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डल्लु पुगेका छन् । उनी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेका हुन् । केहीबेर अघि मन्त्री पुन
काठमाडौं,२४ वैशाख । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आह्वान भएको छ । आज बेलुका बस्नेगरि बैठक डाकिएको हो । सत्ता गठबन्धन भत्काउन लागेको भन्दै आइतबार मात्र जसपा नेपाल विभाजन
काठमाडौं,२४ वैशाख । सत्ता गठबन्धन भत्काउने खेलमा उपेन्द्र यादव लागेको भन्दै बहुमत केन्द्रका सांसदहरु मिलेर पार्टी विभाज गरेर नयाँ पार्टी गठन गरेपछि जनता समाजवादी पार्टी नेपालमा तरंग पैदा भएको छ
काठमाडौ, वैशाख २४ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र
बागमती, २४ वैशाख । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । केही दिनअघि बागमती प्रदेशको ललितपुर र रामेछाप जिल्लाको
काठमाडौं, २३ बैशाख । एकदिने भ्रमण सकेर जापानकी विदेशमन्त्री खामीखावा योको स्वदेश फर्किएकी छिन् । विदेशमन्त्री योकोलाई परराष्ट मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थलमा विदाई गरेकी हुन् । काठमाडौं ओर्लिनेबित्तिकै वसन्तपुर
काठमाडौं, २३ बैशाख। नेपाली राजनीतिमा एकपछि अर्को घट्ना घटिरहेको छ । खासगरी दलहरुले लिने निर्णय र फेरबदल भैरहने गठबन्धनको कारण नेपाली राजनीति अस्थिर बन्दै आएको छ । आजमात्रै सत्ता गठबन्धनमा