Logo
education

काठमाडौंका यी क्षेत्रमा आजदेखि बिजुली जाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २३। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले

विस्तृत पढ्नुहोस
जापानी परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै

काठमाडौं, वैशाख २३ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

प्रधानमन्त्री खान माधव नेपाल हर्‍याकहर्‍याक गरिरहेका छन्, म चाहीँ दौडमा छैनः ओली

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । आज (शनिबार) एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका

कांग्रेस निरन्तर सत्ता समीकरण भत्काउन लागिपरेको प्रधानमन्त्री प्रचण्डको निश्कर्ष

काठमाडौं, २२ वैशाख । नेकपा (माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निरन्तर सत्ता समीकरण भत्काउन लागिपरेको बताएका छन् । आज (शनिबार) माओवादी

सुदूरका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै सकस

काठमाडौं, २२ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना

कांग्रेस प्रवक्ता महतको दाबी : प्रचण्ड सरकार चाँडै ढल्छ, कांग्रेसले स्थिर सरकार दिन्छ

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । उनले अब कांग्रेसले स्थिर सरकार दिने पनि दाबी गरे

सहकारी ठगी प्रकरण : छानबिन समिति बनाउने प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले सहकारी प्रकरणमा कांग्रेसले माग गरेबमोजिम संसदीय छानबिन समिति बनाउने बताएका छन् । पार्टीको संसदीय दलको आज (शनिबार) बसेको बैठकमा प्रधानमन्त्री दाहालले

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक: राष्ट्रपति

काठमाडौं, वैशाख २२ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल

अर्थमन्त्री वर्षमान पुनविरुद्ध कठोर रुपमा उत्रिने आजपाको चेतावनी

काठमाडौं, २२ बैशाख । प्रभु साह नेतृत्वको आम जनता पार्टीको भातृ संगठन आम सम्पर्क मञ्चले भन्सारमा भएको लुटकारी प्रावधान खारेजीको माग राखेर आन्दोलन जारी राखेको छ । उसको आन्दोलन अहिले

एमालेसँग एकताका लागि एकीकृत समाजवादीका नेताहरुको लविङ

काठमाडौं, २२ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापनाको औचित्य पुष्टि नहुँदै एकताको पक्षमा उभिएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर पार्टी विभाजन गरेका माधव

घनश्याम भुसाललाई अझै एमालेको चिन्ता, ओलीले एमालेलाई नर्कतिर धकेल्दै लगेको गम्भीर आरोप

काठमाडौं, २२ बैशाख। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीको आलोचना गरेका छन् । उनले एमालेलाई गलत बाटोमा लैजाने काम ओलीले गरेको आरोप लगाएका

एमालेले जनता, राष्ट्र र समीकरणको पक्षमा काम गरुन्जेल प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीमा आफूहरुको दाबी नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद