Logo
मनोरञ्जन

‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ३ । हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले जितेका छन् । शनिबार राती सम्पन्न उक्त रियालिटीको अन्तिम विजेताको

विस्तृत पढ्नुहोस
चर्चित टेलिश्रृंखला ‘मेरी बास्सै’का निर्देशक दमन रुपाखेतीसँगको रमाइलो कुराकानी

 

बलिउड अभिनेता सोनु सुदमाथि कर छलेको आरोप

एजेन्सी, २ असोज। बलिउड अभिनेता सोनु सुदले २० करोड भारुभन्दा बढी कर छलेको भारतको आयकर विभागले जनाएको छ । सुदको मुम्बईस्थित घरमा लगातार तीन दिन छापा मार्दै विभागले शनिबार विज्ञप्ति

‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज, कसले जित्ला २५ लाख नगद र कार ?

काठमाडौं, २ असोज । नेपालको एकमात्र कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज हुँदैछ । च्याम्पियनको टप–३ (फाइनल)मा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका बिक्की

करिश्मा मानन्धरलाई केपी ओलीको फोन, करिश्माले भनिन्-धन्यवाद केपी बुवा

काठमाडौं, १ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चर्चित नायिका करिश्मा मानन्धरलाई फोन गरेका छन् । नायिका मानन्धरले सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी

राजले के काम गर्थे केही थाहा छैन्, पहिले म आफ्नै काममा व्यस्त थिएःशिल्पा

एजेन्सी, १ असोज । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा अश्लिल फिल्म बनाउने र एपमा अपलोड गरेको आरोपमा हाल जेलमा छन् । राज कुन्द्रालाई ९ जुलाईमा प्रहरीले गिरफ्तार गरेको

‘आफ्नै मृत्युको समाचारले परिवारलाई समाल्नै गाह्रो भो’

एजेन्सी, १ असोज । केही दिनदेखि बिगबोस फेम तथा हरियाणवीको नृत्यगंना सपना चौधरीको निधनको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको हरियाणाको सिरसामा सडक दुर्घटनामा उनको मृत्यु भएको दाबी

बलिउड नायक कमल हसनको दल चुनावमा एक्लै उभिने

एजेन्सी, ३१ भाद्र । बलिउड नायक कमल हसन राजनीतिमा होमिइसकेका छन् । उनी तालिम नाडुको राजनीतिमा केन्द्रित छन् । मक्कल निधि मैयाम नामको दल खोलेका उनी चुनावमा सक्रिय छन् ।

चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक

काठमाडौं, ३१ भदौ । चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक भएको छ ।बहुपति प्रथामा आधारित चलचित्रको टिजर बुधबार सार्वजनिक गरिएको हो ।उच्च हिमाली भेगमा प्रचलित बहुपति प्रथामा एक भाइले विवाह गरेको महिलाबाटै

चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

काठमाडौं, ३० भदौ । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री

‘सक्किगोनि’ अब युट्युब च्यानलमार्फत प्रशारण हुने

काठमाडौं, ३० भदौ । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि ओ.एस.आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै आएको टेलिसिरियल ओ.एस.आरसँगको एक वर्षीय सम्झौता

कंगना रनौत सीता बन्ने

एजेन्सी, ३० भदौ । बलिउडकी अभिनेत्री कंगना रनौत रामायणमा आधारित फिल्ममा सीताको भूमिका निभाउने भएकी छिन् । स्रोतका अनुसार फिल्म निर्माण पक्षले कंगनालाई यो भूमिकाको लागि प्रस्ताव गरेको हो ।